मिस नेपाल श्रृंखलाले खुलाईन् आफ्नो सपनाका राजकुमार ? (भिडियोसहित)



हाम्रो इकोनोमि

 

जनता टेलिभिजनको नयाँ कार्यक्रम ‘श्रृंखला’ अबदेखि हरेक आइतबार राति ९ बजेर ३० मिनेटमा हेर्न सक्नु हुनेछ ।

कार्यक्रमको पहिलो श्रृंखलामा अतिथि मिस नेपाल श्रृंखला खतिवडा हुनुहुन्छ ।

कार्यक्रममा हरेक साता विभिन्न क्षेत्रका एक महिला अतिथिसँग कुराकानी गरिनेछ ।

शृंखला खतिवडासँग प्रस्तोता प्रतिमा चौधरी
कार्यक्रमको पहिलो श्रृंखलामा मिस नेपाल खतिवडाले आफ्नो बाल्यकालदेखि मिस नेपालको यात्रा, मिस वल्र्डको अनुभवसँगै आफ्नो सपनाको राजकुमारबारे पनि चर्चा गर्नु भएको छ ।

कार्यक्रम शृंखलाको प्रस्तोता–निर्माता प्रतिमा चौधरी हुन् ।

हेर्नुहोस्

 

प्रतिक्रिया दिनुहोस
गति अनुसार मति बनाउन ईश्वरको सुझाव

  नेकपा (एमाले)का नेता ईश्वर पोखरेलले पार्टीको ऐतिहासिक पृष्ठभूमि, सिद्धान्त र संगठनात्मक मजबुतीलाई...

सभामुखमा डीपी अर्यालको उम्मेदवारी दर्ता

    रास्वपा उपसभापति डोलप्रसाद अर्याल (डीपी अर्याल)ले सभामुख पदमा मनोनयन दर्ता गराएका...

एसईईका नक्कली परीक्षार्थी पक्राउ

     माध्यमिक शिक्षा परीक्षा (एसईई)मा नक्कली परीक्षार्थी बनेर परीक्षा दिन आएका एक...

युद्ध लम्ब्याउने कि फर्किने संकटमा ट्रम्प

    अमेरिकी गुप्तचर निकायले इरानसँग अझै शत्तिशाली क्षेप्यास्त्र प्रहार क्षमता कायम रहेको...