परीक्षा शुरु हुने बेला विद्यार्थीको चिट चोर्ने यी तरिका देखेर तपाई चकित हुनुहुनेछ !! पुरा हेर्नुहाेस फोटो फिचर



हाम्रो इकोनोमि

 

विश्वभर नै चलेको चलन मध्ये एक हो परिक्षामा विद्यार्थीले चिट चोर्ने । बढी अंक हासिल गर्न, अनुत्तीर्ण हुनबाट बच्न परीक्षार्थीहरुले चिट चोर्ने गरेको पाइन्छ ।चिट चोर्ने सवालमा केटा अगाडी कि केटी ? यसको उत्तर हो केटी । परिक्षामा चिट चोर्ने सवालमा केटीहरु अगाडी रहेको एक सर्वेक्षणले देखाएको छ ।हालै रुसमा परिक्षाका क्रममा विश्वकै सबैभन्दा ठूलो चिट समातिएको छ ।

अझ चिट चोर्ने सवालमा छात्राभन्दा पनि छात्रहरु बढी अग्रसर हुने गरेको पाइएको छ ।कारण संवेदनशील अंगमा चिट लुकाउनु, कोहीले नङमा समेत लेख्ने गर्छन, केहीले पानीको बोतलमा त केहीले तिघ्रामा लेखेर ल्याउने गर्छन । उनीहरु बक्षस्थलमा लुकाउनसम्म पछि पर्दैनन् ।तस्विरहरु सामाजिक संजाल र इन्टरनेटबाट लिईएको हो !

प्रतिक्रिया दिनुहोस
अख्तियार प्रमुख र गृहमन्त्रीबीच भेट, ठूला माछा समात्ने तयारी

    गृहमन्त्री सुधन गुरुङले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई...

१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...

शनिवार र आइतवार सार्वजनिक विदा

    सरकारले शनिवार र आइतवार सार्वजनिक विदा दिने निर्णय गरेको छ ।...