चर्चित गायिका खत्रीलाई मिल्यो यत्ति ठुलो सफलता ! [भिडियो सहित हेर्नुहास्]



हाम्रो इकोनोमि

 

 

चर्चित गायिका सिर्जना खत्री ‘हाउडेमाया’ लाई ठुलो सफलता मिलेको छ । पछिल्लो समय विशेष गरेर युवा पुस्ताका बिच चर्चित खत्रीको ‘नौटङ्की माया’ बोलको गीत एक करोड पटक भन्दा धेरै पटक दर्शकको मनमा वस्न सफल भएको छ ।

देश तथा विदेशका कार्यक्रममा प्रायः व्यस्त रहने गायिका खत्रीले आज भन्दा झण्डै ६ महिना पहिले आफ्नै युट्यव च्यानलमार्फत सार्वजनिक गरेकी थिईन् ।

उक्त गीतले एक वर्ष नपुग्दै हेराईको आधारमा एक करोडमा सामेल भएको छ ।

यस गीतमा खत्री र मिस्टर आरजेको आवाज रहेको छ । गीतमा आँचल शर्मा लगायतका कलाकारहरुको मुख्य भुमिका रहेको छ ।

यो गीतलाई ४१ हजार भन्दा धेरै दर्शकले मन पराएका छन भने झण्डै १५ सय प्रतिकृयाहरु आएका छन् ।

गायिका खत्री अहिले ‘डबल माया’ गीतमा व्यस्त छिन उनको ‘डबल माया’ यही बैशाख ११ गते बजारमा आउँने भएको छ ।

यस गीतमा नायक अनुप विक्रम शाही र नायिका आँचल शर्माको दमदार अभिनय रहेको छ ।

‘डबल माया’मा पनि सिर्जना खत्रीलाई मिस्टर आरजेले साथ दिएका छन् ।

दर्शकले दिएको मायाप्रति आफु आभारी भएको भन्दै खत्रीले आगामी दिनहरुमा यो माया र सहयोग रहने कुरामा आफु विश्वस्त भएको प्रतिकृया दिएकी छिन् ।

 

 

 

 

 

 

प्रतिक्रिया दिनुहोस
हिमालयन रिम फिल्म प्रदर्शनी काठमाडौंमा सुरु

    २०२६ (दोस्रो) हिमालयन रिम फिल्म प्रदर्शनी” नेपालमा शुरु भएको छ ।...

सीजीले ल्यायो वर्ल्ड कप टु वर्ल्ड कप योजना

  फुटबलको महाकुम्भ  विश्वकप  को ज्वरोले अहिले सम्पूर्ण विश्वलाई छोइसकेको छ । नेपाली...

शिरोमणि दवाडीलाई सिर्जनशील सन्चारकर्मी सम्मान

    ओप्सना फिल्मस् प्रालिको आयोजनामा दोस्रो ओप्सना फिल्म एण्ड म्युजिक अवार्ड सम्पन्न...

निजी विद्यालयहरूको आन्दोलन, काठमाडौ पुरै जाम

  निजी विद्यालय सञ्चालकहरूले काठमाडौं उपत्यकामा स्कुल बसको र्‍याली निकालेका छन् । विद्यालय...