नायिका नीता ढुंगानाका सात बोल्ड तस्बीर



हाम्रो इकोनोमि

 

 

नायिक नीता ढुंगाना सामाजिक सञ्जालहरू मध्येको इन्स्टाग्राममा बढी व्यस्त हुने गरेको देखिएको छ ।

उनी पछिल्लो समय इन्स्टाग्राममा बोल्ड तस्बीरहरू पोस्ट गरिरहेकी हुन्छिन । पछिल्लो समय त्यती चर्चामा नरहेकी नीताको फिल्महरू रिलिज भएको छैन ।

उनी अशोक शर्माले निर्माण गर्न लागेको फिल्म ‘रातो टीका निधारमा’ मा अभिनय गर्दैगरेकी नीताको यो फिल्म दशैँको अवसर पारेर रिलिज गर्ने तयारी छ ।

नीताका सात तस्बीर हामीले इन्स्टाग्रामबाट यहाँ साभार गरेका छाैँ ।

प्रतिक्रिया दिनुहोस
युद्ध लम्ब्याउने कि फर्किने संकटमा ट्रम्प

    अमेरिकी गुप्तचर निकायले इरानसँग अझै शत्तिशाली क्षेप्यास्त्र प्रहार क्षमता कायम रहेको...

षड्यन्त्रका लामा कथा सुनियो, हामी पनि दोषी छौं : सुरेन्द्र पाण्डे

     नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले संसदीय दलका नेता रामबहादुर थापा बादलको...

संसद्को रोस्ट्रमबाट रविले मागे दलित समुदायसँग माफी

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले प्रतिनिधिसभाको रोस्ट्रमबाट दलित समुदायसँग माफी...

व्यावसायी दीपक भट्ट काठमाडौंबाट पक्राउ

    सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा रहेका व्यावसायी दीपक भट्ट पक्राउ परेका छन् ।...