रेनाशाले गरिन् प्रेमी प्रज्वल समशेरसँग इन्गेजमेन्ट



हाम्रो इकोनोमि

 

कोरियोग्राफर हुदै निर्देशनमा पाइला टेकेकी रेनाशा वान्तवा राईले आफ्ना प्रेमी प्रज्वल समशेर जबरासँग टिकाटालो गरेकी छिन् ।

आइतबार होटल शंकरमा सम्पन्न इन्गेजमेन्टमा वर बधुका नजिकका नातेदार र साथीहरु उपस्थित थिए ।

उनिहरुको वैशाख २४ गते विवाहको मिती तोकिएको छ । रेनाशाले प्रज्वलकै चलचित्र ‘ मेरो एउटा साथि छ’ मार्फत कोरियोग्राफीमा डेब्यु गरेकी हुन् । यसका साथै आइकोर फिल्मस मार्फत उनले निर्देशनमा पाइला राखेकी छिन् ।

नयाँ जिवन सुरु गर्न लागेकोमा आफु अत्यन्त खुशी भएको र विवाह पछी पनि आफ्ना प्रोजेक्टहरुमा निरन्तर अघी बढ्ने उनको भनाइ रहेको छ ।

सुखद् दाम्पत्य जिवनको शुभकामना प्रज्ववल र रेनाशालाई ।

प्रतिक्रिया दिनुहोस
मास्टर्नीको प्रमोसन गीतमाथि शिक्षक महासंघको आपत्ति

    अभिनेत्री प्रियंका कार्कीले निर्माण गरेको चलचित्र ‘मास्टर्नी’ को प्रमोसन गीतमा नेपाल...

हिमालयन रिम फिल्म प्रदर्शनी काठमाडौंमा सुरु

    २०२६ (दोस्रो) हिमालयन रिम फिल्म प्रदर्शनी” नेपालमा शुरु भएको छ ।...

सीजीले ल्यायो वर्ल्ड कप टु वर्ल्ड कप योजना

  फुटबलको महाकुम्भ  विश्वकप  को ज्वरोले अहिले सम्पूर्ण विश्वलाई छोइसकेको छ । नेपाली...

शिरोमणि दवाडीलाई सिर्जनशील सन्चारकर्मी सम्मान

    ओप्सना फिल्मस् प्रालिको आयोजनामा दोस्रो ओप्सना फिल्म एण्ड म्युजिक अवार्ड सम्पन्न...