श्रीलंकामा भएको हिंसात्मक आक्रमणप्रति प्रधानमन्त्री ओलीद्वारा दुःख व्यक्त



हाम्रो इकोनोमि

 

प्रधानमन्त्री केपी शर्मा ओलीले श्रीलंकामा भएको हिंसात्मक आतंककारी गतिविधिप्रतिप्रति दुख व्यक्त गरेका छन् ।

श्रीलंकामा शृंखलाबद्ध बम आक्रमणमा परेर निर्दोष मानिस मारिएको खबरले आफू अत्यन्त दुखित भएको उनले जनाएका छन् ।

उनले ट्विट गर्दै श्रीलंकाका प्रधानमन्त्री रनील बिक्रमसिंघेमार्फत श्रीलंकाली जनतालाई समवेदना व्यक्त गरेका छन् । प्रधानमन्त्रीले घाइतेको शिघ्र स्वास्थ्य लाभको कामना समेत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
गति अनुसार मति बनाउन ईश्वरको सुझाव

  नेकपा (एमाले)का नेता ईश्वर पोखरेलले पार्टीको ऐतिहासिक पृष्ठभूमि, सिद्धान्त र संगठनात्मक मजबुतीलाई...

सभामुखमा डीपी अर्यालको उम्मेदवारी दर्ता

    रास्वपा उपसभापति डोलप्रसाद अर्याल (डीपी अर्याल)ले सभामुख पदमा मनोनयन दर्ता गराएका...

एसईईका नक्कली परीक्षार्थी पक्राउ

     माध्यमिक शिक्षा परीक्षा (एसईई)मा नक्कली परीक्षार्थी बनेर परीक्षा दिन आएका एक...

युद्ध लम्ब्याउने कि फर्किने संकटमा ट्रम्प

    अमेरिकी गुप्तचर निकायले इरानसँग अझै शत्तिशाली क्षेप्यास्त्र प्रहार क्षमता कायम रहेको...