नेकपाका अध्यक्ष प्रचण्डले भने पार्टी एकता टुंगियो, घोषणा हुन मात्र बाँकी



हाम्रो इकोनोमि

 

नेकपा अध्यक्ष प्रचण्डले पार्टी एकता टुंगिएको घोषणा गरेका छन् । सोमबार औपचारिक रुपमा घोषणा हुने उनले जानकारी दिए ।

आइतबार नेकपा ३ नम्बर प्रदेश कमिटिले नेकपाको ७० औँ स्थापना दिवसका अवसरमा गरेको कार्यक्रममा प्रचण्डले एकताको सम्पूर्ण काम टुंगो लागेको बताए ।

सिद्धान्तलाई मुख्य आधार पारेर काम सकिएको बताएका उनले अनुहार हेरेर निर्णय नलिइएको बताए ।

जिल्ला तहसम्म र जनवर्गीय संगठनको एकतामा दुई अध्यक्षबीच सहमति भइसकेको भन्दै त्यसलाई औपचारिक रुपमा टुंग्याउने जिम्मा कार्यदललाई दिएको प्रचण्डले बताए । आइतबार सचिवालयको बैठकले सबै कुरा टुंगोमा पुराउने उनको घोषणा थियो ।

प्रतिक्रिया दिनुहोस
गति अनुसार मति बनाउन ईश्वरको सुझाव

  नेकपा (एमाले)का नेता ईश्वर पोखरेलले पार्टीको ऐतिहासिक पृष्ठभूमि, सिद्धान्त र संगठनात्मक मजबुतीलाई...

सभामुखमा डीपी अर्यालको उम्मेदवारी दर्ता

    रास्वपा उपसभापति डोलप्रसाद अर्याल (डीपी अर्याल)ले सभामुख पदमा मनोनयन दर्ता गराएका...

एसईईका नक्कली परीक्षार्थी पक्राउ

     माध्यमिक शिक्षा परीक्षा (एसईई)मा नक्कली परीक्षार्थी बनेर परीक्षा दिन आएका एक...

युद्ध लम्ब्याउने कि फर्किने संकटमा ट्रम्प

    अमेरिकी गुप्तचर निकायले इरानसँग अझै शत्तिशाली क्षेप्यास्त्र प्रहार क्षमता कायम रहेको...