रबी लामिछानेलाई २५ लाख १० हजारको चेक (भिडियो सहित)



हाम्रो इकोनोमि

 

 

पछिल्लो समय चर्चित संचारकर्मी रबि लामीछानेको नेतृत्वमा कालिकोटमा बन्दै गरेको रासकोट सामुदायिक अस्पताल चर्चाको विषय बनेको छ ।

बेलायतमा बस्दै आएकी चर्चित सामाजिक अभियन्ता अर्थात समाजसेवी ईशा गुरुङ्गको नेतृत्वमा २५ लाख १० हजार रुपैया संकलन भएको छ ।

 

 

 

 

उक्त रकम इशाले स्वयम् नेपाल पुगेर न्युज २४ को अफिसमै पत्रकार रबि लामिछानेलाई हस्तान्तरण गरेकी छिन् ।

अस्पतालका लागि समाजसेवी गुरुङले अहोरात्र खटिएर यति ठुलो रकÞम संकलन गरेकी हुन् ।

तीन करोड लगानीमा बन्दै गरेको हस्पिटललाई कर्णाली जनताका लागि मात्रै नभएर नेपालकै एक नमूना हस्पिटलको रुपले लिईएको छ ।

गरिव जनता समयमै उपचार नपाएर अकालमै मृत्युको मुखसम्म पुगेको धेरै घटनाहरु विगतमा घटिसकेकोले यस्तो अब नहोस भन्दै यस अभियानमा जनता आफैं जागरुक भएको देखिन्छ ।

प्रतिक्रिया दिनुहोस
गति अनुसार मति बनाउन ईश्वरको सुझाव

  नेकपा (एमाले)का नेता ईश्वर पोखरेलले पार्टीको ऐतिहासिक पृष्ठभूमि, सिद्धान्त र संगठनात्मक मजबुतीलाई...

सभामुखमा डीपी अर्यालको उम्मेदवारी दर्ता

    रास्वपा उपसभापति डोलप्रसाद अर्याल (डीपी अर्याल)ले सभामुख पदमा मनोनयन दर्ता गराएका...

एसईईका नक्कली परीक्षार्थी पक्राउ

     माध्यमिक शिक्षा परीक्षा (एसईई)मा नक्कली परीक्षार्थी बनेर परीक्षा दिन आएका एक...

युद्ध लम्ब्याउने कि फर्किने संकटमा ट्रम्प

    अमेरिकी गुप्तचर निकायले इरानसँग अझै शत्तिशाली क्षेप्यास्त्र प्रहार क्षमता कायम रहेको...