सपनामा शारीरिक सम्पर्क गरेको देख्नुहुन्छ ? यस्तो हुन्छ खतरा !



हाम्रो इकोनोमि

 

 

मानिसहरुले विभिन्न किसिमका सपना देख्ने गर्छन् । यीमध्ये केही सपनाको खास अर्थ हुन्छ । केही सपनाको भने उतिसारो महत्व हुँदैन ।

यदि सपनामा शारीरिक सम्पर्क गरेको देखियो भने यसको फरक फरक अर्थ हुन सक्छ ।

यस्तो सपनाको अर्थ यो कुरामा निर्भर गर्छ कि तपाइँको पार्टनर को हुन्छ ? यदि तपाइँ सपनामा अपरिचित व्यक्तिसँग शारीरिक सम्पर्क गरेको देख्नुहुन्छ भने तपाइँको दाम्पत्य जीवन खतरामा हुन सक्छ ।

किनकि यस्तो सपनाको अर्थ हुन्छ तपाइँ आफ्नो पार्टनरसँग सन्तुष्ट हुनुहुन्न ।

ज्योतिष शास्त्रका अनुसार यदि तपाइँ पुरुष हुनुहुन्छ र कुनै महिलासँग शारीरिक सम्बन्ध राखेको देख्नुहुन्छ भने तपाइँ गम्भीर रोगबाट पीडित हुनुहुन्छ । सपनामा रातो सारी लगाएकस् महिलालाई अंकमाल गरेको देखिएमा मृत्युको खतरा हुन्छ ।

पहेंलो आँखा भएकी महिलालाई अंकमाल गरेको देख्दा निकै कष्ट सहनुपर्ने हुन सक्छ । सपनामा कुनै युवती नाचिरहेको देख्नुभयो भने तपाइँको प्रेम सम्बन्ध ब्रेकअप हुन सक्छ ।

प्रतिक्रिया दिनुहोस
युद्ध लम्ब्याउने कि फर्किने संकटमा ट्रम्प

    अमेरिकी गुप्तचर निकायले इरानसँग अझै शत्तिशाली क्षेप्यास्त्र प्रहार क्षमता कायम रहेको...

ट्रम्पविरुद्ध लाखौं जनता सडकमा, ३ हजारभन्दा बढी स्थानमा प्रदर्शन

    अमेरिकाका प्रमुख सहरदेखि साना गाउँहरूसम्म राष्ट्रपति डोनाल्ड ट्रम्प र उनको प्रशासनका...

विश्वकै ठूलो ग्यास केन्द्रमा इरानको हमला

    अमेरिका र इजरायलको गठबन्धनले आफ्ना नेताहरुको एकपछि अर्को हत्या गरिरहेका बेला...

कतारको पेट्रोलियम प्लान्टमा मिसाइल आक्रमण

     मध्यपूर्वमा बढ्दो तनावबीच इरान र इजरायलबीचको द्वन्द्वले नयाँ मोड लिएको छ...