जब केटा मान्छेहरु गहिरो प्रेममा पर्छन्…



हाम्रो इकोनोमि

 

केटा होस या केटी । आज यहाँ हामी प्रेममा परेका केटाहरूले लक्षणबारे बताउँदैछौं ।

तपाईंको केटा साथीले तपाईंसँग शपिङ गर्न चाह्यो भने बुझ्नुस् उसले तपाईंलाई के मन पर्छ अनि के मन पर्दैन थाहा पाउन चाहन्छ ।

उसले तपाईंप्रति प्रेमभाव देखाएको हो । उसको अनुरोधलाई स्वीकार गरेर शपिङमा लैजानुस् ।

केही कुरा तपाईं सुन्नै चाहनु हुँदैन तर केटा साथीले त्यही कुरा भन्छ । तपाईंको हितका लागि उसले प्रस्ट कुरा गरेर साँचो भावना देखाएको हो । ऊ तपाईंलाई प्रेम गर्छ ।

पुरुषले संसारसमक्ष आफ्नो डर देखाउन चाहँदैनन् । तर प्रेममा परेपछि केटा साथीले मनमा लुकेको डर पनि बताइदिन्छन् ।

प्रेममा परेको केटा आफ्ना साथीहरूसँग गायब हुँदैन । घुम्ने योजना बनाएपनि प्रेमिकालाई प्रस्ट बताइदिन्छन् । यसो गर्नु प्रेमको सुमधुर लक्षण हो ।

 

प्रतिक्रिया दिनुहोस
युद्ध लम्ब्याउने कि फर्किने संकटमा ट्रम्प

    अमेरिकी गुप्तचर निकायले इरानसँग अझै शत्तिशाली क्षेप्यास्त्र प्रहार क्षमता कायम रहेको...

ट्रम्पविरुद्ध लाखौं जनता सडकमा, ३ हजारभन्दा बढी स्थानमा प्रदर्शन

    अमेरिकाका प्रमुख सहरदेखि साना गाउँहरूसम्म राष्ट्रपति डोनाल्ड ट्रम्प र उनको प्रशासनका...

विश्वकै ठूलो ग्यास केन्द्रमा इरानको हमला

    अमेरिका र इजरायलको गठबन्धनले आफ्ना नेताहरुको एकपछि अर्को हत्या गरिरहेका बेला...

कतारको पेट्रोलियम प्लान्टमा मिसाइल आक्रमण

     मध्यपूर्वमा बढ्दो तनावबीच इरान र इजरायलबीचको द्वन्द्वले नयाँ मोड लिएको छ...