गर्भनिरोधक औषधिले साँच्चै बाँझोपन हुन्छ त ? जानी राखौ |



हाम्रो इकोनोमि

 

असुरक्षित शारीरिक सम्बन्ध राखिसकेपछि बच्चा जन्माउन नचाहने महिलाहरु गर्भ्निरोधक औषधिको प्रयोग गर्ने गर्छन् ।

 

 

गर्भवती हुनबाट बच्नको लागि प्रयोग गरिने विभिन्न औषधिमध्ये गर्भ्निरोधक चक्की निकै प्रचलनमा छ ।

यस्तै, धेरै महिलाहरु गर्भ्निरोधक चक्कीको सेवन गर्न डराउँछन् । यो औषधिसम्बन्धी समाजमा व्याप्त विभिन्न प्रकारका भ्रमका कारण महिलाहरु यसको प्रयोग गर्न चाहादैनन् ।

समाजमा यस्ता औषधिलाई लिएर फरक –फरक धारणा राखेको पाइन्छ । जस्तैः गर्भ्निरोधक औषधिको प्रयोग गरेमा मोटोपना, हर्मोनसम्बन्धी समस्या, महिनावारी सम्बन्धी गडबडी जस्ता समस्याहरु आउँछ भन्ने सोचका कारण महिलाहरु यसको सेवन गर्न इन्कार गर्छन् ।

हरेक चीजको फाइदा र नोक्सान दुवै हुन्छ । यस्ता औषधिहरुसँग जोडिएका फरक–फरक धारणाहरु हुन्छन् ।

स्वास्थको दृष्टिले सही वा गलत भन्ने कुरा व्यक्तिमा भर पर्ने भएकाले तपाईंको यस्ता औषधिको प्रयोग गर्नुभन्दा पहिले चिकित्सकको सल्लाह लिनु आवश्यक छ ।
गर्भ्निरोधक औषधि वा अन्य औषधिहरुले मोटोपन बढाउने वा नबढाउने भन्ने कुरा यसमा भएको हर्मोनमा निर्भर गर्छ ।

हरेक मानिसको शारीरिक बनावट फरक–फरक भएजस्तै हर्मोनको मात्रा पनि फरक–फरक हुन्छ ।

त्यसैले यसको सेवनले शरीरमा तौल बढ्ने वा नबढ्ने पनि मानिसको शारीरिक बनावटमा निर्भर गर्ने भएकाले यसको सेवन गर्नुपूर्व डाक्टरको सल्लाह लिनु आवश्यक छ ।

प्रतिक्रिया दिनुहोस
ओली समूहको फाइनल प्यानल यस्तो बन्यो

ओली समूहले पनि आफू पक्षीय उम्मेदवारहरूको छुट्टै सूची पनि सार्वजनिक गरेको छ ।...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

भूमि नछाडे युद्ध नरोक्ने पुटिनको चेतावनी

    युक्रेनका शीर्ष वार्ताकारले राष्ट्रपति भोलोदिमिर जेलेन्स्की सत्तामा रहुन्जेल शान्ति सम्झौताको भागको...

श्रीलंकामा बाढी र पहिरोमा परी कम्तीमा ५६ जनाको मृत्यु

    श्रीलंकामा भारी वर्षाका कारण आएको बाढी र पहिरोले यो हप्ता ठूलो...