श्रिमतीले छोरा-छोरीको बिचल्ली बनाएर अर्कै सँग टाप कसेपछि लोकप्रिय गायक बिष्णु खत्री तनाबमा (भिडियो)



हाम्रो इकोनोमि

 

 

बिष्णु खत्री नेपाली लोक संगीतका एक खम्बा हुन्।दुखमा गरिबको गीत बन्ने र सुखमा जनताको गीत बन्ने विष्णुले यो पटक पनि गरिब र पिडित नेपालीलाई गीतमा उनेका छन।

लामो समय पछि बिष्णु खत्रीले सम्पूर्ण सब्द स्वर संगित अभिनय आफै गरेको सामाजिक यथार्थता बोकेको गित “बिचल्ली” बजारमा ल्याएका छन् ।

यसमा बिष्णु खत्री देवी घर्तिको आवाज रहेको छ भने, मुख्य अभिनय बिष्णु खत्रीको रहेको छ ।

यो गित सार्बजनिक पच्छात बिष्णु खत्री संग सम्पर्क गर्दा उनले यो गित मेरा बिगतका गित भन्दा पृथक रहेको र समाजमा आफुले देखेको घटनाहरु जुन सयौ बिदेशिएका नेपाली दाजुभाईले भोग्नु परेको छ त्यसले मन छोएको भएर गित संगीत मा उतार्ने जमर्को गरेको छु ।

बिगत का गित जस्तै मन पराउनु हुनेछ भन्ने अपेक्षा गर्दछु । नेपाली दोहोरीमा आफ्नो छुट्टै पहिचान बनाएका चर्चित सम्पादक सुजन साहिको सम्पादनमा तयार भएको उक्त गीतको भिडियो कारुणिक रहेको देख्न सकिन्छ।

दिलिप रेग्मीको निर्देशन रहेको भिडियो मरुभूमि नारायणले छायांकन गरेका हुन्।गीतमा दिलिप रेग्मी,साया भण्डारी,बिष्णु खत्री र प्रलाहद सुबेदी रहेका छन।

गितको भिडियो हेरे पछि यो समाचार तयार पर्दा सम्म आएका कमेन्ट र प्रतिक्रिया हेर्दा दर्शक हरुले पनि राम्रो टिप्पणी गरेको पाइएको छ ।

यसले बिगत का उनका गित भन्दा यो गित लाइ अझ बढी मन पराउने देखिन्छ । कतिपयले त भिडियो हेरेर मन थाम्न सकिन भन्ने भाब समेत दिएका छन् ।

हेर्नुहोस भिडियो :

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...