कृष्ण र रुपाले डष्टबिनमा भेटिएका बच्चालाई छोरा बनाए ! तर रुपाले छोरा घर लैजान पाईनन् (भिडियो)



हाम्रो इकोनोमि

 

कृष्ण र रुपाले डष्टबिनमा भेटिएका भविष्यलाई छोरा बनाए

शिशिर भण्डारीले पहिलो पटक युटुबबाट देखाए, रुकुमका कृष्ण वलिको पिडा ।

करेन्ट लागेर दुइृ हात र एक खुट्टा गुमाएका कृष्ण वलि र उनकी श्रीमती रुपा पुलामी मगर वलिको भिडियो सामाजिक सन्जालमा भाईरल बन्यो ।

कृष्णलाई हात हाल्न लाग्ने रकम देश तथा बिदेशबाट सहयोगीहरुले एक एक गरेर जुटाईदिए ।

तर पछिल्ले समय उनी,हरुको भिडियो आएको छैन । आखिर के गर्दैछन्, कृष्ण र रुपा ? किन मिडियामा आएका छैनन् ? हात हाल्ने काम के भैरहेको छ ? सबैको जिज्ञासाको बिषय यहि हो ।

पछिल्लो समय भारतमा गएर कृत्रिम हातको बिषयमा सबै जानकारी लिएर आएका कृष्ण वलिले तपाईहरुकै चाहना अनुसार बिश्वकै नँ १ बायोनिक हात हाल्दैछन् ।

उक्त दाहिने हातलाई मात्र १ करोड १५ लाख हाराहारी खर्च पर्ने कृष्णले हामीलाई बताए ।

त्यस अगाडि कृष्णको कम्मरको अप्रेशन छ । आफुलाई करेन्ट लागेकै दिन जेठ २४ सम्म हात हालिसक्ने कृष्णले लक्ष्य लिएका छन् । कृष्ण वलिको हात हेर्न भिडियो हेर्नुस :

 

 

 

 

 

 

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...