छोरा अनमोल दर्शक संग मस्त, बुवा भुवन लण्डनमा प्रेमिका जियासँग मस्ती



हाम्रो इकोनोमि

 

 

सुपरस्टार अनमोल केसीका बुबा अभिनेता भुवन केसी यति बेला बेलायतको लन्डनमा छन् ।

लन्डनमा उनि एक्लै हैन प्रेमिका सहित छन । हो भुवन प्रेमिका यानिकी नायिका जिया केसीसंग रोमान्स गर्दै छन ।

स्वयम् भुवन र जियाको निर्माणमा बनेको ‘क्याप्टेन’ चलचित्रको प्रदर्शनपछि छुट्टी मनाउन भुवन र जिया युरोप घुम्न निस्किएका हुन्

उनीहरु युरोपमा रहेको कुराको खुलासा भुवन केसीले नै गैरका हुन् । भुवनले जिया केसीसँग खिचाएका केही तस्बिर फेसबुकमा राखेका छन् ।

ती तस्बिर हेर्दा दुवै प्रेममा रहेको प्रस्ट हुन्छ ।

उनीहरुले स्वीकार नगरेपनि भुवन र जिया ‘लिभ इन टुगेदर’ मा बसेको धेरै भइसक्यो । तर, अहिलेसम्म जियासँगको सम्बन्धबारे भुवनले मुख खोलेका छैनन् । तर बेला बेला उनीहरु सार्बजनिक कार्यक्रममा संगसंगै पुग्ने गरेका थिए ।

अहिले भुवन स्वयम्ले यो तस्बिर सार्बजनिक गरेपछि लगभग पुष्टि भएको छ । सदावहार नायक भुवन केसी केहीसमय अघि चलचित्र क्याप्टेन को प्रदर्शनको लागि लण्डन गएका थिए ।

उनीसँग अनमोल पनि गएका थिए । अनमोल भने आफ्नो चलचित्र ए मेरो हजुर ३ को प्रदर्शनको लागि छिट्टै नेपाल फर्के ।

भुवन भने आरामसँग लण्डनमा अहिले छुट्टी मनाइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस
मास्टर्नीको प्रमोसन गीतमाथि शिक्षक महासंघको आपत्ति

    अभिनेत्री प्रियंका कार्कीले निर्माण गरेको चलचित्र ‘मास्टर्नी’ को प्रमोसन गीतमा नेपाल...

हिमालयन रिम फिल्म प्रदर्शनी काठमाडौंमा सुरु

    २०२६ (दोस्रो) हिमालयन रिम फिल्म प्रदर्शनी” नेपालमा शुरु भएको छ ।...

सीजीले ल्यायो वर्ल्ड कप टु वर्ल्ड कप योजना

  फुटबलको महाकुम्भ  विश्वकप  को ज्वरोले अहिले सम्पूर्ण विश्वलाई छोइसकेको छ । नेपाली...

शिरोमणि दवाडीलाई सिर्जनशील सन्चारकर्मी सम्मान

    ओप्सना फिल्मस् प्रालिको आयोजनामा दोस्रो ओप्सना फिल्म एण्ड म्युजिक अवार्ड सम्पन्न...