टीकटकवाट भाइरल भएका जुम्ल्याहा दिदी बहिनी गायक प्रमोद खरेलको भिडियोमा पनि भाइरल बने, २४ घन्टामै लाखौ दर्शकले हेरे (भिडियोसहित)



हाम्रो इकोनोमि

 

गायक प्रमोद खरेलको झुमा झुमा सार्वजनिक भएको छ । प्रमोद खरेलको औपचारिक युट्युब च्यानलमा शुक्रवार सार्वजनिक गरिएको थियो ।

म्यूजिक भिडियामा आकर्षणको रुपमा नेपालमा टिकटकबाट चर्चामा आएका जुम्ल्याहा दिदिबहिनी (प्रिज्मा खतिवडा, प्रिन्सी खतिवडा) ले अभिनय गरेका छन्।

भिडियोमा चर्चित नायक पल शाह र गायक खरेल समेतको शशक्त अभिनय देख्न सकिन्छ।

हिमांशु रायमाझीको शब्द, भिम बिसीको संगीत रहेको झुमा झुमालाई उदयराज पौडेलले एरेन्ज गरेका छन्।

ओए झुमा झुम्कावाली, चल बतास चल, लाई देउन मायाले, यो कुरा गोप्यलगायतका चर्चित गीत सफल भईसकेपछि रिलिज भएको गित झुमा झुमा सार्वजनिक भएको २४ घण्टा नबित्दै करिब ७ लाखले हेरी सकेका छन् ।

 

 

 

प्रतिक्रिया दिनुहोस
युद्ध लम्ब्याउने कि फर्किने संकटमा ट्रम्प

    अमेरिकी गुप्तचर निकायले इरानसँग अझै शत्तिशाली क्षेप्यास्त्र प्रहार क्षमता कायम रहेको...

षड्यन्त्रका लामा कथा सुनियो, हामी पनि दोषी छौं : सुरेन्द्र पाण्डे

     नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले संसदीय दलका नेता रामबहादुर थापा बादलको...

संसद्को रोस्ट्रमबाट रविले मागे दलित समुदायसँग माफी

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले प्रतिनिधिसभाको रोस्ट्रमबाट दलित समुदायसँग माफी...

व्यावसायी दीपक भट्ट काठमाडौंबाट पक्राउ

    सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा रहेका व्यावसायी दीपक भट्ट पक्राउ परेका छन् ।...