१० वर्षीय छोरासँगै पुलबाट हाम फालेर गरिन् महिलाले आत्महत्या, (भिडियो)



हाम्रो इकोनोमि

 

 

कोलम्बियामा १० वर्षीय छोराले हाम नफाल्नु ममी भन्दाभन्दै छोरासँगै ती महिलाले आत्माहत्या गरेको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ । उनको नाम जेसी माउला परुज कु्रज हो । प्रहरीका अनुसार उनी आफ्नो १० वर्षे छोरा बोकेर आत्माहत्या गर्नको लागी उनकै टोलिस्थित ला भेरेन्टि पुलमा पुगेकी थिइन् ।

 

त्यसपछि प्रहरीले आमा र छोरा दुवैलाई बचाउनको लागी पुलमा पुगेका थिए । त्यस्तै उनको छोराले पनि आमालाई हाम नफाल्नु भनेर रुदै गुहार मागेको थियो । तर अन्तत ती महिलाले पुलबाट ३३० फिट गहिराइमा बच्चासँगै हाम फालेर मरेकी थिइन् ।

 

त्यसपछि प्रहरीले आत्माहत्याको कारण बारे अनुसन्धान गर्यो । त्यसपछि पत्ता लाग्यो यस्तो अनौठो कारण । प्रहरीका अनुसार ती ३२ वर्षीय महिला धेरै ऋणमा डुबेकी थिइन् । त्यसैले ऋणदाताले पैसा तिर्न नसकेपछि घरबाटै निकालिदियो । त्यसपछि उनले आत्माहत्या गरेको जनाएको छ ।

हेरौ यो भाइरल भिडियो

 

प्रतिक्रिया दिनुहोस
एमाले महाधिवेशन भाँड्न सरकारले षड्यन्त्र गर्दैछ : पदम गिरी

    नेकपा एमालेका नेता पदम गिरीले देशी विदेशी शक्तिको आडमा पार्टीको एघारौं...

डीएसपी मधु नेपाल बहुविवाह कसुरमा पक्राउ

           नवलपुरका प्रहरी नायव उपरीक्षक ९डीएसपी० मधु नेपाल बहुविवाह...

सरकारसँग मिलेर काम गर्छु : हितेन्द्रदेव शाक्य

    नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले आफ्नो बाँकी कार्यकाल सरकारसँग...

महाधिवेशनबारे जानकारी दिन एमालेको घरदैलो अभियान

    नेकपा (एमाले)ले एघारौँ राष्ट्रिय महाधिवेशनमा सहभागिताका लागि घरदैलोमा पुगेर निमन्त्रणा दिने...