म्यारिज एनिभर्सरीमा आर्यन र सपनालाई पुत्र लाभ



हाम्रो इकोनोमि

 

 

अभिनेता आर्यन सिग्देल र उनकी धर्मपत्नी सपना भण्डारीलाइ पहिलो सन्तानको रुपमा पुत्र लाभ भएको छ।

 

आर्यन र सपनाको लागी आज २ विशेस अवसर परेको छ। आज आर्यन र सपनाको म्यारिज एनिभर्सरी समेत रहेको छ।

 

राजधानीको चिरायु अस्पतालमा दिउँसो १२ बजे सपनाले छोरालाई जन्म दिएकि हुन्। आर्यन र सपनाको आज चौथो एनिभर्सरी हो।

दुवैले २०७१ बैशाख ६ गते विवाह गरेका थिए।

प्रतिक्रिया दिनुहोस
युद्ध लम्ब्याउने कि फर्किने संकटमा ट्रम्प

    अमेरिकी गुप्तचर निकायले इरानसँग अझै शत्तिशाली क्षेप्यास्त्र प्रहार क्षमता कायम रहेको...

षड्यन्त्रका लामा कथा सुनियो, हामी पनि दोषी छौं : सुरेन्द्र पाण्डे

     नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले संसदीय दलका नेता रामबहादुर थापा बादलको...

संसद्को रोस्ट्रमबाट रविले मागे दलित समुदायसँग माफी

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले प्रतिनिधिसभाको रोस्ट्रमबाट दलित समुदायसँग माफी...

व्यावसायी दीपक भट्ट काठमाडौंबाट पक्राउ

    सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा रहेका व्यावसायी दीपक भट्ट पक्राउ परेका छन् ।...