जर्मनीबाट कृष्ण वलिको १ करोड १५ लाखको हात ! हात हालेपछि पहिलो पटक रुपालाई अँगाल्दै..हेर्नुस (भिडियो सहित)



हाम्रो इकोनोमि

 

 

शिशिर भण्डारीले पहिलो पटक युटुबबाट देखाए, रुकुमका कृष्ण वलिको पिडा ।

करेन्ट लागेर दुइृ हात र एक खुट्टा गुमाएका कृष्ण वलि र उनकी श्रीमती रुपा पुलामी मगर वलिको भिडियो सामाजिक सन्जालमा भाईरल बन्यो ।

कृष्णलाई हात हाल्न लाग्ने रकम देश तथा बिदेशबाट सहयोगीहरुले एक एक गरेर जुटाईदिए ।

तर पछिल्ले समय उनी,हरुको भिडियो आएको छैन । आखिर के गर्दैछन्, कृष्ण र रुपा ? किन मिडियामा आएका छैनन् ? हात हाल्ने काम के भैरहेको छ ? सबैको जिज्ञासाको बिषय यहि हो ।

पछिल्लो समय भारतमा गएर कृत्रिम हातको बिषयमा सबै जानकारी लिएर आएका कृष्ण वलिले तपाईहरुकै चाहना अनुसार बिश्वकै नँ १ बायोनिक हात हाल्दैछन् ।

उक्त दाहिने हातलाई मात्र १ करोड १५ लाख हाराहारी खर्च पर्ने कृष्णले हामीलाई बताए ।

त्यस अगाडि कृष्णको कम्मरको अप्रेशन छ । आफुलाई करेन्ट लागेकै दिन जेठ २४ सम्म हात हालिसक्ने कृष्णले लक्ष्य लिएका छन् । कृष्ण वलिको हात हेर्न भिडियो हेर्नुस :

 

 

 

 

 

प्रतिक्रिया दिनुहोस
गति अनुसार मति बनाउन ईश्वरको सुझाव

  नेकपा (एमाले)का नेता ईश्वर पोखरेलले पार्टीको ऐतिहासिक पृष्ठभूमि, सिद्धान्त र संगठनात्मक मजबुतीलाई...

सभामुखमा डीपी अर्यालको उम्मेदवारी दर्ता

    रास्वपा उपसभापति डोलप्रसाद अर्याल (डीपी अर्याल)ले सभामुख पदमा मनोनयन दर्ता गराएका...

एसईईका नक्कली परीक्षार्थी पक्राउ

     माध्यमिक शिक्षा परीक्षा (एसईई)मा नक्कली परीक्षार्थी बनेर परीक्षा दिन आएका एक...

युद्ध लम्ब्याउने कि फर्किने संकटमा ट्रम्प

    अमेरिकी गुप्तचर निकायले इरानसँग अझै शत्तिशाली क्षेप्यास्त्र प्रहार क्षमता कायम रहेको...