आकर्षक बनावट र सुन्दर २१ बर्षीय करिश्माका सबैलाई मोहित बनाउने यस्ता अवतार [२० तस्विर]



हाम्रो इकोनोमि

 

करिश्मा रावल सुदूरपश्चिमाञ्चल विकास क्षेत्र अन्तर्गत अछामकी स्थायी बासिन्दा हुन ।

सानैदेखि पृथक लुक्स रुचाउने अनि त्यस्तै पोज दिन चाहने करिश्मा मोडलिङमा आफ्नो भविष्य खोज्दै छिन् ।

एयर होस्टेज बन्ने सोच बोकेर बानेश्वर स्थित एक एयर होस्टेज ट्रेनिङबाट कोर्स सकेकी उनी फुर्सदको समय मोडलिङमा ब्यतित गर्न चाहन्छिन ।

५ फिट २ इच अग्ली करिश्मा हाल बानेश्वरमा बस्छिन । हेल्थ टेक्निसियनल्प रुपमा अध्ययन तथा काम गरेकी उनले मोडलिङकै लागि फोटोसुट र र्याम्प ट्रेनिङ पनि लिएको बताउछिन ।

फिजिकल बनावट र सुन्दर मुहारकी धनी २१ वर्षीया करिश्मा सामाजिक कार्य गर्न रुची भएको बताउँछिन् ।

परिवारको साथले नै मोडलिङमा पाईला चालेको बताउने उनी म्युजिक भिडियोमा अभिनय गर्न रुची भएकोले चाडैनै भिडियोहरुमा आउने बताईन ।

प्रतिक्रिया दिनुहोस
युद्ध लम्ब्याउने कि फर्किने संकटमा ट्रम्प

    अमेरिकी गुप्तचर निकायले इरानसँग अझै शत्तिशाली क्षेप्यास्त्र प्रहार क्षमता कायम रहेको...

ट्रम्पविरुद्ध लाखौं जनता सडकमा, ३ हजारभन्दा बढी स्थानमा प्रदर्शन

    अमेरिकाका प्रमुख सहरदेखि साना गाउँहरूसम्म राष्ट्रपति डोनाल्ड ट्रम्प र उनको प्रशासनका...

विश्वकै ठूलो ग्यास केन्द्रमा इरानको हमला

    अमेरिका र इजरायलको गठबन्धनले आफ्ना नेताहरुको एकपछि अर्को हत्या गरिरहेका बेला...

कतारको पेट्रोलियम प्लान्टमा मिसाइल आक्रमण

     मध्यपूर्वमा बढ्दो तनावबीच इरान र इजरायलबीचको द्वन्द्वले नयाँ मोड लिएको छ...