नशाको तालमा मोडलले पुलिसकै अगाडी कपडा खोलेर मच्चाईन् यस्तो हर्कत… (भिडियोसहित)



हाम्रो इकोनोमि

 

नशाको तालमा पुलिसकै अगाडि कपडा खोलेर हंगामा गर्ने मोडल मेघा शर्माको भिडियो सार्वजनिक भएको छ । पहिले ती मोडलले आरोप लगाएकी थिइन् कि उनको घरमा वाचम्यानले उनीसँग अभद्र व्यवहार गरेका थिए ।

 

तर सार्वजनिक भएको सिसिटिभी फुटेजले मोडलको झुट सबैका अगाडि ल्याइदिएको छ । भिडियोमा मोडल आफैंले वाचम्यानलाई कुटपिट गरिरहेकी देखिएकी छिन् । यो घटनाका विषयमा वाचम्यानले भनेअनुसार रक्सीको तालमा मेघाले वाचम्यानलाई चुरोट ल्याउन भनेकी थिइन् तर वाचम्यानले चुरोट ल्याउन अस्वीकार गरेका थिए ।

 

यही कुरामा रिसाएकी मेघाले वाचम्यानलाई कुटपिट गर्दै अभद्र गाली गरिन् । पछि पुलिस आएपछि उल्टै वाचम्यानलाई नै हातपात गर्न खोजेको आरोप लगाएर फसाउने प्रयास गरिन् । तर, अहिले सार्वजनिक भएको भिडियोमा मेघा नशामा देखिएकी छिन् ।

 

भिडियोमा मेघाले वाचम्यानलाई कुटेो र वाचम्यानले आफ्नो बचाउ गरेको देखिन्छ । मोडल मेघा शर्माको पहिले आएको भिडियोमा उनले वाचम्यानमाथि अभद्र व्यवहार गरेको आरोप लगाएकी थिइन् । उनले यसको उजुरी पुलिसमा गरेकी थिइन् ।

 

उजुरीपछि मेघाको घरमा पुगेको पुलिसले जब सोधपुछको लागि मेघालाई आफूसँग लैजाने प्रयास गर्यो मोडलले तमाशा गरिन् । पुलिसले पटक पटक सम्झाउँदा पनि उनले मानिनन् बरु पुलिससँग जानबाट बच्नको लागि आफ्नो सबै कपडा खोलिन् ।

 

हेर्नुहोस् भाइरल भिडियो:

 

प्रतिक्रिया दिनुहोस
युद्ध लम्ब्याउने कि फर्किने संकटमा ट्रम्प

    अमेरिकी गुप्तचर निकायले इरानसँग अझै शत्तिशाली क्षेप्यास्त्र प्रहार क्षमता कायम रहेको...

षड्यन्त्रका लामा कथा सुनियो, हामी पनि दोषी छौं : सुरेन्द्र पाण्डे

     नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले संसदीय दलका नेता रामबहादुर थापा बादलको...

संसद्को रोस्ट्रमबाट रविले मागे दलित समुदायसँग माफी

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले प्रतिनिधिसभाको रोस्ट्रमबाट दलित समुदायसँग माफी...

व्यावसायी दीपक भट्ट काठमाडौंबाट पक्राउ

    सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा रहेका व्यावसायी दीपक भट्ट पक्राउ परेका छन् ।...