पानी माथि आगो बाल्ने २० वर्षिया हलिउड नायिकाको यस्तो छ १० बोल्ड अबतार



हाम्रो इकोनोमि

 

हलिउडकी सबैभन्दा सुन्दर अभिनेत्री एरियल विन्टर आफ्नो ग्ल्यामरस छवि र शरीरका कारण विश्वभर चर्चामा छिन् । उनको सुन्दरताका कारण जम्मा २० वर्षे यि सुन्दरी नायिकालाई कसैले देख्यो भने आँखा नै नझिम्क्याई हेरिरहन्छन् ।

संयुक्त राज्य अमेरिकाको पश्चिम स्थित क्यालिफोर्निया राज्यको लस एन्जलसमा सन् १९९८ जनवरी २८ मा जन्मिएकी एरियल एक भोइस पछिल्लो पुस्ताकी चर्चित नायिका समेत हुन् । उनलाई आफ्नो चलचित्रमा लिनका लागी निर्माता निर्देशकहरुले विशेष चासो समेत देखाइरहेको समाचारमा उल्लेख गरिएको छ ।

मोडेलिंगबाट आफ्नो करियर सुरुवात गरेकी यि सुन्दरीको सुन्दरताले मात्रै नभई कामले पनि चर्चा पाइरहेको छ । उनी पछिल्लो समय विभन्न अर्वाड र सम्मानित भइरहेकी छिन् ।

 

 

प्रतिक्रिया दिनुहोस
डीएसपी मधु नेपाल बहुविवाह कसुरमा पक्राउ

           नवलपुरका प्रहरी नायव उपरीक्षक ९डीएसपी० मधु नेपाल बहुविवाह...

सरकारसँग मिलेर काम गर्छु : हितेन्द्रदेव शाक्य

    नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले आफ्नो बाँकी कार्यकाल सरकारसँग...

महाधिवेशनबारे जानकारी दिन एमालेको घरदैलो अभियान

    नेकपा (एमाले)ले एघारौँ राष्ट्रिय महाधिवेशनमा सहभागिताका लागि घरदैलोमा पुगेर निमन्त्रणा दिने...

नबिल बैंक र त्रिभुवन विश्वविद्यालयबीच ‘नबिल एसएसई’ सम्झौता

    नबिल बैंक लिमिटेड र त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकायबीच ‘नबिल एसएसई’ कार्यक्रम...