फेरि अर्को बज्रपात !! हावाहुरीसँगै आएको चट्याङले ४१ जनाको मृत्यु



हाम्रो इकोनोमि

 

फेरि अर्को बज्रपात !! हावाहुरीसँगै आएको चट्याङले ४१ जनाको मृत्यु #RIP लेखी सेयर गरौ

भारतमा हावाहुरी, बतास र चट्याङका कारण ४१ जनाको मृत्यु भएको छ भने सैयौँ घाइते भएका छन् ।

गुजरात, राजस्थान, मध्यप्रदेश लगायतका क्षेत्रहरुमा आएको हावाहुरी सहित आएको वर्षा र चट्याङ परेर यी राज्यहरुमा मात्र ३४ जनाको मृत्यु भएको दैनिक भास्कर पत्रिकाको अनलाइन संस्करणले लेखेको छ ।

अरु तीन–चार दिन यस्तै हावाहुरी आउने भारतीय मौषम पूर्वानुमान महाशाखाले जनाएको छ ।

त्यहाँका अधिकारीहरुका अनुसार बुधबार साँभसम्म यस्तै अवस्था रहने र त्यसपछि भने मौसममा सुधार आउने छ ।

प्रधानमन्त्री नरेन्द्र मोदीले हावाहुरीबाट मृत्युहुनेहरुप्रति श्रद्धान्जली र घाइतेहरुप्रति शिघ्र स्वास्थ्य लाभको कामना व्यक्त गर्नुभएको छ ।

यसको अलावा प्रधानमन्त्री राहत कोषमार्फत मृतकका परिवार र घाइतेहरुको सहयोग गर्न अनुरोध गर्नुभएको छ । साथै प्रधानमन्त्री मोदीले मृतकका परिवारलाई जनही २ लाख र घाइतेका परिवारहरुको लागि ५० हजार रुपैयाँ तत्काल उपलब्ध गराउने घोषणा गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस
इन्टरपोलमार्फत देउवा दम्पतीलाई नेपाल ल्याउने तयारी

    पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा, उनकी पत्नी एवं पूर्वपरराष्ट्रमन्त्री डा....

सरकारले बढायो गाडी भाडा

    सरकारले सार्वजनिक यातायातको भाडादर बढाएको छ । इन्धनको मूल्यमा भएको उत्तारचढाव...

देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी

    पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी एवम् पूर्वमन्त्री डा. आरजु राणा...

वाणिज्य बैंकहरुको नाफामा बृद्धि

    चालु आर्थिक बर्षको फागुन मसान्तसम्ममा वाणिज्य बैंकहरुले ४३ अर्ब ८८ करोड...