खुलेकी दिशा पटानीको भाइरल बनेको बोल्ड फोटोसूट (फोटो फिचर)



हाम्रो इकोनोमि

 

 

फिल्म ‘धोनी एन अनटोल्ड स्टोरी’ बाट बलिउडमा करियर शुरु गरेकी अभिनेत्री दिशा पाटनी सामाजिक सञ्जालमा सक्रिय रहन्छिन् ।

दिशा आफ्नो हट र ग्याल्यामरस तस्वीरका कारण सामाजिक सञ्जालमा चर्चामा आउने गरेकी छिन् ।

हालसालै दिशाले एक फोटोशूट गराएकी छिन्, जसको तस्वीर उनले इन्टाग्राममा शेयर गरेकी छिन् ।

दिशाले गोल्डेन कलरको गाउन लगाएकी छिन् जहाँ उनी निकै आकर्षक देखिएकी छिन् । दिशा चाँडै नै सलमान खानसँगको फिल्म भारतमा देखिने छिन् ।

फिल्ममा उनको खतरनाक स्टन्ट देखन् पाइने समाचारहरु भारतीय सञ्चारमाध्यमहरुमा प्रकाशन भएका छन् ।

हेरौं दिशाका केही तस्वीर–

प्रतिक्रिया दिनुहोस
युद्ध लम्ब्याउने कि फर्किने संकटमा ट्रम्प

    अमेरिकी गुप्तचर निकायले इरानसँग अझै शत्तिशाली क्षेप्यास्त्र प्रहार क्षमता कायम रहेको...

ट्रम्पविरुद्ध लाखौं जनता सडकमा, ३ हजारभन्दा बढी स्थानमा प्रदर्शन

    अमेरिकाका प्रमुख सहरदेखि साना गाउँहरूसम्म राष्ट्रपति डोनाल्ड ट्रम्प र उनको प्रशासनका...

विश्वकै ठूलो ग्यास केन्द्रमा इरानको हमला

    अमेरिका र इजरायलको गठबन्धनले आफ्ना नेताहरुको एकपछि अर्को हत्या गरिरहेका बेला...

कतारको पेट्रोलियम प्लान्टमा मिसाइल आक्रमण

     मध्यपूर्वमा बढ्दो तनावबीच इरान र इजरायलबीचको द्वन्द्वले नयाँ मोड लिएको छ...