करोडको ठेक्का हात पार्न मन्त्री संग सेक्स गर्ने सरिताको यस्तो छ नालीबेली



हाम्रो इकोनोमि

 

एक महिला जस्ले आफ्नो कामुकता देखाएर करोडौको टेण्डर हात पार्छिन ।

उनले आफै के खुलासा गरेकी छिन् भने टेण्डर हात पार्न मन्त्रि देखी सेक्युरिटीसँग पनि सेक्स गरेकी छिन त्यो पनि एकै दिन ।

हेर्दा निकै कामुक देखिने ति महिलाले यस्तै कारणबाट धेरै सरकारी ठेक्काहरु हात पारेकी छिन ।

पछिल्लो समय एक सोलार कम्पनीको ठेक्कामा अनियमीतता भएको रहस्य खुलेपछि अहिले यो बिषय निकै चर्चाको बिषय बनेको छ ।

घटना हो भारतको केरलाको । केरलाकी सरिता नायरले आफुले ठेक्का आफ्नो हातमा पार्न मुख्यमन्त्रि ओमन चांडी सम्बन्ध रहेको बताएपछि मुख्यमन्त्रि चांडीको कुर्सिनै धरापमा परेको छ ।

भारतीय सञ्चारमाध्यमहरुले भनेका छन् ‘सरीताको अर्को नाम सोलार सरिता हो ,सोलारले जस्तै उनले पनि तताउने काम गर्छिन ।३६ बर्षिया सरिता नायर यसै कारणले सरकार ढाल्ने सम्मको हैसियत राख्दैछिन् ।

को हुन सरिता नायर ?

उनी कुनै समयको कक्षा १० को टपर बिद्यार्थी हुन । चेनगन्नुर स्थित एक सरकारी स्कुलमा पढेकी सरीताका बारेमा उनका एक शिक्षकले भनेका छन् ‘सरिता धेरै चलाख बिद्यार्थी हो,उसले कक्षा १० सम्म हरेक कक्षाका सबै बिषयमा ९० प्रतिसत अंक ल्याएकी छन् ।

उनलाई अहिले पनि आफ्ना सबै बिषयको नम्मर र रजिष्ट्रेसन नम्मर याद छ ’। उनले इलेक्ट्रोनिक्स, कम्युनिकेशन, एयरक्राफ्ट म्यानेजमेन्त तथा इंजीनियरिंग मा डिप्लोमा हासिल गरेकी छिन् । उनी १८ बर्षकी हुदा उनका बुबाको मृत्यु भएपछि परिवारको आर्थिक अबस्था कमजोर भएको थियो ।

यस्ती महिला जो ठेक्का पाउन मन्त्रीदेखि गार्डसँग सेक्स गछिन्

उनलाई अंग्रेजी, हिंदी, मलयालम आदि बिभिन्न भाषाहरुको राम्रो ज्ञान छ । सरिताको बिवाह दुबईका एक युवक सँग भएको थियो ।बिवाह पश्चात रोजगारीको शिलशिलामा उनका पति खाडी मुलुक गए । त्यसको केही बर्षपछि सरितालाई उनका पतिले अरु पुरुषहरुसँग सम्वन्ध भएको भन्दै छोडपत्र गरे ।(आर्थिक प्लस वाट)

प्रतिक्रिया दिनुहोस
गति अनुसार मति बनाउन ईश्वरको सुझाव

  नेकपा (एमाले)का नेता ईश्वर पोखरेलले पार्टीको ऐतिहासिक पृष्ठभूमि, सिद्धान्त र संगठनात्मक मजबुतीलाई...

सभामुखमा डीपी अर्यालको उम्मेदवारी दर्ता

    रास्वपा उपसभापति डोलप्रसाद अर्याल (डीपी अर्याल)ले सभामुख पदमा मनोनयन दर्ता गराएका...

एसईईका नक्कली परीक्षार्थी पक्राउ

     माध्यमिक शिक्षा परीक्षा (एसईई)मा नक्कली परीक्षार्थी बनेर परीक्षा दिन आएका एक...

युद्ध लम्ब्याउने कि फर्किने संकटमा ट्रम्प

    अमेरिकी गुप्तचर निकायले इरानसँग अझै शत्तिशाली क्षेप्यास्त्र प्रहार क्षमता कायम रहेको...