भारतमा आज दोस्रो चरणको निर्वाचन : १३ राज्यमा ९७ सिटका लागि मतदान



हाम्रो इकोनोमि

 

भारतमा दोस्रो चरणको निर्वाचन आज बिहानबाट शुरू भएकाे छ । लोकसभाको ५४३ सिटमध्ये १३ राज्यमा ९७ सिटका लागि आज मतदान शुरू भएकाे हाे । भारतीय निर्वाचन आयोगले दोस्रो चरणको चुनावअघि पश्चिम–बंगाल राज्यमा विशेष चुनाव पर्यवेक्षक खटाएको जनाएको छ ।

आज तमिलनाडु, कर्नाटक, महाराष्ट्र, उत्तर प्रदेश, आसाम, विहार, उडिसा, छत्तिसगढ, पश्चिम बंगाल, जम्मु कास्मिर, मनिपुर, त्रिपुरा र पुडुचेरीमा निर्वाचन हुँदै छ । अप्रिल ११ बाट सुरु भएको निर्वाचन मे १९ मा सम्पन्न हुनेछ । जारी निर्वाचनका लागि ९० करोड भन्दा बढी मतदाताले आफ्नो मताधिकार प्रयोग गर्ने छन् ।

प्रतिक्रिया दिनुहोस
गति अनुसार मति बनाउन ईश्वरको सुझाव

  नेकपा (एमाले)का नेता ईश्वर पोखरेलले पार्टीको ऐतिहासिक पृष्ठभूमि, सिद्धान्त र संगठनात्मक मजबुतीलाई...

सभामुखमा डीपी अर्यालको उम्मेदवारी दर्ता

    रास्वपा उपसभापति डोलप्रसाद अर्याल (डीपी अर्याल)ले सभामुख पदमा मनोनयन दर्ता गराएका...

एसईईका नक्कली परीक्षार्थी पक्राउ

     माध्यमिक शिक्षा परीक्षा (एसईई)मा नक्कली परीक्षार्थी बनेर परीक्षा दिन आएका एक...

युद्ध लम्ब्याउने कि फर्किने संकटमा ट्रम्प

    अमेरिकी गुप्तचर निकायले इरानसँग अझै शत्तिशाली क्षेप्यास्त्र प्रहार क्षमता कायम रहेको...