नामको शुरुको अक्षरबाट चिन्नुहोस् कस्तो नाम गरेकी युवती कस्ता हुन्छन्



 

दुनियाँमा अनौठा ज्ञानहरुको विकास भएको छ । आज हामी विशेष ज्ञानको प्रयोगबाट तपाईहरुलाई कस्ता महिलाहरु बढी पबित्र हुन्छन भन्ने कुरा बताउन जाँदै छौ । नेपाली वर्णमाला अनुसार ४ अक्षर बाट नाम सुरु हुने केटीहरु बढी पबित्र हुने कुरा बताइएको छ । यी ४ अक्षर बाट नाम सुरुहुने व्यक्तिहरु परिवारमा सबैको रोजाईमा पर्ने र समाजमा पनि आफ्नो नाम कमाउन् सक्छन ।

“R” बाट नाम सुरुवात हुने केटीहरु एकदम सुन्दर र भाग्यमानी हुने गर्छन । उनीहरु जस्तोसुकै वाताबरणमा पनि रमाउन जान्दछन् । यी महिलाहरु सधैं आफ्नो पति र परिवारको इज्जत जोगाउन सधै साथमा रहने गर्छन । यिनीहरु आफ्नो परिवारमा सधैब खुशी राख्न तल्लिन हुन्छन ।

“T” बाट नाम सुरुहुने महिलाहरुले समाजमा भलाई कामका बापत धेरै सम्मान पाउने गर्छन । उनीहरु सधै सबैलाई खुशि राख्न सक्छन । यी महिलाहरु धेरैनै सुन्दर र भाग्यमानी हुन्छन । उनीहरु बिहे पश्चात आफ्नो श्रीमानको घरमा आफ्नो शासन जमाएर बस्न सक्छन।

“P” बाट नाम सुरुहुने महिलाहरु धेरै भाबुक र छिटै रिसाउने स्वोभाबका हुन्छन । यी महिलाहरुको मुख्य विशेषता भनेको आफ्नो कर्तब्य लाई बुजेर त्यसलाई वहन गर्ने क्षमता यीनमा हुन्छ जसको कारण उनीहरुलाई पबित्र मान्ने गरिन्छ । यो अक्षर् बाट नाम सुरुहुने केटीहरु हरदम आफ्नो परिवारको ख्याल गरि जुनसुकै काममा साथ दिने गर्छन ।

“K” बाट नाम सुरुहुने महिलाहरु धेरै भाग्यमानी र उत्तिकै सुन्दर हुने गर्छन । उनीको बाहिरी रुप मात्र नभई भित्रि मन पनि असाध्यै सफा हुन्छ । उनीहरुको मुख्य विशेषता भनेको परिवारलाई साथ दिने र कहिले घमण्डीपन नदेखाउने हो ।

 

सबै उमेर समुहलाई उत्ताउलो बनाउँने यी नायिकाको बेबी बम्प लुक्स [९ तस्विर]

 

बलिउड अभिनेत्री एमी ज्याक्शन पछिल्लो समय दुबईमा आफ्नो ब्वाईफ्रेण्ड जर्ज पानायिटुसँग समय बिताइरहेकी छन् । अभिनेत्री एमीले सामाजिक सञ्जालमा आफ्ना केही तस्विरहरु साझा गरिरहेकी छन् ।

 

तस्विरमा अभिनेत्री एमी बैबी बंप लुक्समा देखिएकी छन् । ती तस्विरहरु अहिले सामाजिक सञ्जालमा भाइरल बनिरहेको छन् । एमीले इन्स्टाग्राममा आफ्नो ब्वाइफ्रेण्डसँगका तस्विर राखेकी छन्, जहाँ उनी बेबी बंप नजरमा देखिएकी छन् । यसका साथै एमीले एक भिडियो पनि सेयर गरेकी छन् ।

 

भिडियोमा उनले गल्फ खेलिरेहको देख्न सकिन्छ । जहाँ एमीले ब्ल्याक बिक्किनीमा र ह्वाइट ह्याट लगाएकी छन् । उनी आफ्ना तस्विरका कारण समय समयमा चर्चामा रहने गर्छिन् । एजेन्सी

प्रतिक्रिया दिनुहोस
राज्यशक्तिको दुरुपयोग गरेर मलाई जेल हाल्न खोजियो : रवि लामिछाने

    सहकारी ठगी प्रकरणमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले

एमालेलाई जग्गादानविरुद्धको रिट हेर्न नमिल्नेमा

    नेकपा एमालेको केन्द्रीय कार्यालय भवन बनाउन व्यवसायी मीनबहादुर गुरुङले गरेको जग्गादानविरुद्धको

रवि लामिछानेलाई थप ७ दिन हिरासतमा राख्ने

    सहकारी बचत अपचलन तथा संगठित अपराध अभियोगमा पक्राउ परेका पूर्वगृहमन्त्री एवं

वर्तमान सरकार परिर्वतन हुदैन : शेखर कोइराला

    नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले वर्तमान सरकार परिर्वतनबारे सोच्न नसकिने