अचानक अपत्यारिलो तरिकाले यत्ति धेरै घट्यो सुनको भाउ !



हाम्रो इकोनोमि

 

 

आज नेपाली बजारमा सुनको मुल्य अचानक घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो र अस्तिको तुलनामा आज सुनको भाउ रु ३०० ले घटेको छ ।

मंगलबार तोलामा ५९ हजार ६०० मा कारोबार भएको सुनको भाउ बुधबार घटेर ५९ हजार ३०० मा कारोबार भइरहेको हो ।

यस्तै तेजावी सुन आज तोलमा ५९ हजारमा कारोबार भइरहेको छ । आज चाँदीको भाउ भने रु ५ ले बढेको छ ।

मंगलबार तोलामा रु ७२० मा कारोबार भएको चाँदीको भाउ बुधबार ७२५ मा कारोबार भइरहेको हो ।

नेपाली बजारमा सुनको मुल्य स्थिर रहन सकेको छैन । हरेक दिनजसो तलमाथि भइरहेको छ । आज घटेको मुल्य अन्य दिनहरुको तुलनमा केही धेरै हो ।

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...