अचानक अपत्यारिलो तरिकाले यत्ति धेरै घट्यो सुनको भाउ !



हाम्रो इकोनोमि

 

 

आज नेपाली बजारमा सुनको मुल्य अचानक घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो र अस्तिको तुलनामा आज सुनको भाउ रु ३०० ले घटेको छ ।

मंगलबार तोलामा ५९ हजार ६०० मा कारोबार भएको सुनको भाउ बुधबार घटेर ५९ हजार ३०० मा कारोबार भइरहेको हो ।

यस्तै तेजावी सुन आज तोलमा ५९ हजारमा कारोबार भइरहेको छ । आज चाँदीको भाउ भने रु ५ ले बढेको छ ।

मंगलबार तोलामा रु ७२० मा कारोबार भएको चाँदीको भाउ बुधबार ७२५ मा कारोबार भइरहेको हो ।

नेपाली बजारमा सुनको मुल्य स्थिर रहन सकेको छैन । हरेक दिनजसो तलमाथि भइरहेको छ । आज घटेको मुल्य अन्य दिनहरुको तुलनमा केही धेरै हो ।

प्रतिक्रिया दिनुहोस
जेल मुक्त भए रवि लामिछाने

  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने रिहा भएका छन् । उच्च अदालत...

केन्द्रीय सदस्य मनोनीत नगरियोस् : सुरेन्द्र पाण्डे

    एमालेको ११औँ महाधिवेशनमा महासचिवका प्रत्यासी रहेका सुरेन्द्र पाण्डेले केन्द्रीय सदस्यमा पनि...

२४ बुँदे प्रस्ताव पारित गर्दै एमालेको ११ औं महाधिवेशनम सम्पन्न

  नेकपा (एमाले)को हिजो सकिएको ११ औं राष्ट्रिय महाधिवेशनले विभिन्न विषयमा २४ बुँदे...

रवि लामिछाने आज रिहा हुँदै

    रास्वपा सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने रिहाइ प्रक्रियाका लागि रुपन्देही जान...