छिमेकिको अगाडी गाली गरेको भन्दै आफ्नै आमाको राम धुलाई ! आँखाबाट बलिन्द्र आँसुको धारा बग्दा पनि पिट्न छाडेनन्



हाम्रो इकोनोमि

 

आफ्नै आमालाई छोराले पिटेको एक भिडियो सामाजिक संजालमा देखा परेको छ। आमालाई झाडुले पिट्दै गरेका एक युवकलाई भिडियोमा देख्न

भारतीय सामाजिक संजालमा भाइरल भैरहेको यस भिडियो कर्नाटकको बेंगलुरु रहेको छ।

आमालाई झाडुले पटक-पटक हानिरहेको भिडियोमा देख्न सकिन्छ।परिक्षामा कम नम्बर ल्याएको भन्दै ती महिलाले आफ्नो छोरालाई गालि गरेकी थिइन्।

छिमेकिको अगाडी गालि गर्दा आफ्नो बेइजत भएको भन्दै ती युवकले आफ्नो आमालाईनै कारवाही गरेका हुन्।

१७ वर्षीय त्यस पुरुषले आमालाई पिट्दै गर्दा त्यहीं भएकी आरोपी युवकको बहिनिले भिडियो बनाएकी थिइन्।

आमालाई पिट्दै गर्दा युवक भनिरहेका हुन्छन्,” जे गर्नु छ गर तर तिमीलाई पनि तह लगाएरै छाडछु।

“भिडियो भाइरल भएसँगै आरोपी युवकलाई प्रहरीले नियन्त्रणमा लिएको थियो। आमालाई यातना दिएको कारण उनलाई गिरफ्तार गरेको प्रहरीले आमासँग माफी मागेपछि छोड्न राजि भएको भन्दै भारतीय संचार माध्यमहरुले समाचार सम्प्रेषण गरेका छन्।

प्रतिक्रिया दिनुहोस
युरोमनी ट्रान्ज्याक्सन बैंकिङ अवार्ड नबिल बैंकलाई

     नबिल बैंकले युरोमनी ट्रान्ज्याक्सन बैंकिङ अवार्ड, २०२५ अन्तर्गत नेपालको ‘बेस्ट ट्रान्ज्याक्सन...

मिराज ढुंगाना समूहले गर्‍यो ‘संयुक्त जेन-जी’ आन्दोलनको घोषणा

    मिराज ढुंगाना नेतृत्वको जेन-जी समूहले भोलिदेखि देशव्यापी ‘संयुक्त जेन-जी’ आन्दोलन घोषणा...

जेनजी फ्रन्टले बनायो सल्लाहकार परिषद्

    रक्षा बम नेतृत्वको जेनजी फ्रन्टले सल्लाहकार परिषद् गठन गरेको छ ।...

राष्ट्रपतिबाट संसद पुनर्स्थापनाको घोषणा गर्नुपर्छ : महेश बर्तौला

    विघटित प्रतिनिधि सभामा नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले संवैधानिक कमजोरी...