सर्लाहीमा १२ लाख भन्दा वढि राजस्व असुली !



हाम्रो इकोनोमि

 

 

जिल्ला ट्राफिक प्रहरी कार्यालय सर्लाहीले विभिन्न सवारी कार्वाही गरि १२ लाख भन्दा वढि राजस्व असुली गरेको छ ।

जिल्लाका राजमार्ग तथा भित्रि सडकमा ट्राफिक नियम विपरित गुडाइएका साना ठुला १ हजार ९ सय ३ सवारी साधन चालकलाई कार्वाही गरि १२ लाख १९ हजार राजस्व असुली गरेको हो ।

कार्वाहीमा ७ सय ३ ट्रक, २ सय ५० जिप तथा कार ६ सय ९६ मोटरसाइकल, १ सय २ ट्याक्टर ९४ वस र अन्य ५८ गरि उक्त राजस्व असुली गरिएको जिल्ला ट्राफिक प्रहरीस कार्यलय सर्लाहीका प्रहरी निरिक्षक राज कुमार शाहीले जानकारी दिनुभयो ।

त्यस्तै उक्त अवधीमा १४ दुर्घटनामा परि ९ को मृत्यू भएको समेत वताउनु भयो ।

प्रतिक्रिया दिनुहोस
इन्टरपोलमार्फत देउवा दम्पतीलाई नेपाल ल्याउने तयारी

    पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा, उनकी पत्नी एवं पूर्वपरराष्ट्रमन्त्री डा....

सरकारले बढायो गाडी भाडा

    सरकारले सार्वजनिक यातायातको भाडादर बढाएको छ । इन्धनको मूल्यमा भएको उत्तारचढाव...

देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी

    पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी एवम् पूर्वमन्त्री डा. आरजु राणा...

वाणिज्य बैंकहरुको नाफामा बृद्धि

    चालु आर्थिक बर्षको फागुन मसान्तसम्ममा वाणिज्य बैंकहरुले ४३ अर्ब ८८ करोड...