विवाहितहरुले यौनसम्पर्क गर्नैँ छाडे , यसो भन्छ अध्ययन !



 

कुनैपनि व्यक्तिको सम्बन्ध अझ बलियो बनाउनका लागि सेक्सको भूमिका निकै महत्वपूर्ण हुन्छ । दुई व्यक्तिबीचको सम्बन्ध मात्रै होइन यसले दुई जनाबीचको समझदारी र सम्बन्धलाई पनि बलियो बनाउने काम गर्छ । जसले गर्दा खुशिले भरिएको जीवन विताउन पनि मद्दत हुन्छ ।

हालै गरिएको एक अध्ययनमा जोडिकाबीच इन्टिमेसीको अध्ययन गरियो र त्यसमा देखिएको निकै नतिजाले आश्चर्यमा पारेको छ ।

वर्षमा ५१ पटक सेक्स

आर्काइभ्स अफ सेक्शुअल बिहेवियरमा प्रकाशित एक अध्ययनका अनुसार, एक जना विवाहित जोडीलाई वर्षमा ५१ पटक यौन सम्बन्ध राख्नु पर्ने हो । यसको मतलव हप्तामा एक दिन अनिवार्य सेक्स गर्नु राम्रो हो ।

वर्षैपिच्छे यौन सम्बन्ध गर्नेको संख्यामा कमि सन् २००० र २००४ को बिचमा भएको एक अध्ययनले विवाह भइसकेका जोडी जति पटक यौन सम्बन्ध राख्छन् त्यस संख्यामा कमी आएको देखाएको छ ।

वर्षे पिच्छे यौन सम्बन्ध राख्ने जोडीको संख्यामा कमि हुँदै गएको अध्ययनले देखाएको हो । लगभग दुई दशक पहिलेको तथ्यांकको तुलनामा जोडिहरु अब ९ गुना कम यौन सम्बन्ध राख्ने गरेका छन् ।

के भन्छ अन्य अध्ययनले ?

शिकागो विश्वविद्यालयद्वारा गरिएको अध्ययन द सोशल अर्गनाइजेशन अफ सेक्शुएलिटीः सेक्शुअल प्रैक्टिसेजÞ इन द यूनाइटेड स्टेट्स’ मा पनि निष्कर्ष निकालिएको छ की, लगभग एक तिहाई कपल्स हफ्तामा दुईदेखि तीन पटक सम्म सेक्स गर्छन्, जबकी केहि कपल्सले भने महिनामा एक वा दुई अथवा तिन पटक मात्र सेक्स गर्ने गर्छन् ।

हप्तामा एक पटक भन्दा बढि सेक्स गर्नाले के हुन्छ ?

जर्नल अफ सोशल साइकोालोजिकल ऐन्ड पर्सनेलिटी साइन्समा प्रकाशित एक अध्ययनका अनुसार जो कपल सातामा एक पटक यौन सम्पर्क गर्छन्, उनी ती कपलको तुलनामा बढि खुशि हुने गरेका छन् वा एक पटक भन्दा बढि इन्टिमेट हुन्छन् ।

 

भर्खरै बाहिरियो मलाईकाको भित्रि सबै देखिने सेक्सी १७ तस्विर

 

बलिउडमा मलाईका अरोडा एक चर्चित अभिनेत्रीको नाम हो । सुपरस्टार सलमान खानका भाईसँगको विहे  पछिको सम्बन्ध विच्छेदले उनलाई थप चर्चामा ल्याउन् सफल भएको हो ।अहिले उनी अभिनेता अर्जुन कपुरसँगको सम्बन्धको कारणले गर्दा चर्चामा रहेकी छिन् । अहिले बजारमा हल्ला छ कि उनीहरु छिट्टै विवाह पनि गर्ने तयारीमा लागेका छन् । उमेरको हिसाबले हेर्दा अर्जुन भन्दा मलाईका जेठी हुन् ।

 

तर पछिल्लो समय उनले लगतार व्यायम गर्ने भएका हुँनाले उनलाई जवान नैं देख्नेहरु पनि धेरै रहेका छन् ।यसैबीच मलाईकाले सामाजिक सञ्जालमा मालदिभ्सको विचमा रमाईरहेको केही तस्विरहरु सेयर गरेकी छिन् । फाटो सार्वजनिक भएपछि सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले उनको निकै मजाक उडाईरहेका छन् ।

 

एक युर्जर्सले मलाईकालाई विवाह कहिले भनेर प्रश्न गरेका छन् ।त्यस्तै पहेँलो कलरको कपडा लगाएको एक तस्विर जुन उडाईरहेको देख्न सकिन्छ । त्यसमा एक युजर्सले लेखेका छन्, ‘अचम्म छ हावाले कपडा उडाईरहेको छ र पनि मतलव छैन १’ अर्का युजर्सले उनलाई भनेका छन् बुढी आइमाई ।

एजेन्सी

प्रतिक्रिया दिनुहोस
भुटानी राजपरिवारको सदस्यहरु काठमाडौंमा

    भुटानी राजपरिवारका सदस्यहरु निजी भ्रमणका लागि काठमाडौं आएका छन् । विहीबार

एनपीएल विजेता जनकपुर बोल्ट्सका खेलाडीलाई नगर परिक्रमा

    नेपाल प्रिमियर लिग (एनपीएल) फर्स्ट सिजनका च्याम्पियन जनकपुर बोल्ट्सका खेलाडीहरूलाई आज

नक्कली डाक्टरले लुटे सुनचाँदी र ३ लाख रुपैयाँ

    नक्कली डाक्टर बनेर घरभित्र घुुसेका व्यक्तिले ३ लाख नगद र सुन–चाँदीका

क्रान्तिकारी कम्युनिष्ट पार्टीका महासचिव मोहन वैद्य अस्पताल भर्ना

    क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका महासचिव मोहन वैद्य किरण अस्पताल भर्ना भएका