विवाहको खबर भाइरल भएपछि मलाइकाले दिइन यस्तो प्रतिकृया !



हाम्रो इकोनोमि

 

अहिले बलिउडमा मलाईका अरोडा र अर्जुन कपुरको सम्बन्धको चर्चा चुलिएको छ ।

उनीहरु यही महिनाको १९ तारिखमा विवाह गर्न लागेका खबरहरु सार्वजनिक भएको धेरै समय भएको छैन ।

उनीहरुले एक अर्कालाई प्रेम गर्छन र डेट पनि गरिरहेका छन् भन्ने हल्ला सुरु भएको छ ।

अभिनेता सलमान खानका भाई अरबाज खानसँग सम्बन्ध विच्छेद पछि नायिका मलाईकाले अर्जुनसँग डेट गरिरहेका खबर आएका छन् ।

यो बिचमा उनीहरुले आफुहरुको सम्बन्धको बारेमा समयसमयमा प्रतिकृया दिदै आएको भए पनि उनीहरुले विवाहको खबरबारे भने आधिकारीक धारणा दिएका थिएनन् । अहिले मलाईका आफैले विवाहको बारेमा मुख खोलेकी छिन् ।

उनले एक च्याट शो मा कुरा गर्दै विवाहको खबर गलत्त भएको भन्दै विश्वास नगर्न अनुरोध गरेकी छिन् ।

उनका अहिले एक १७ वर्षका छोरा रहेका छन् । उनी अरबाज खान र मलाईका अरोडाको सम्बन्धबाट जन्मिएका हुन् ।

सम्बन्ध विच्छेदपछि मलाईका मात्र नभई अरबाजले पनि विवाह गरेका छैनन् । तर उनीहरु अहिले सम्बन्धमा रहेको जनाइएको छ ।

मलाईका अर्जुनसँग छिन भने अरबाज जॉर्जिया एंड्रियानीसँग सम्बन्धमा रहेको खबर आइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस
जेल मुक्त भए रवि लामिछाने

  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने रिहा भएका छन् । उच्च अदालत...

केन्द्रीय सदस्य मनोनीत नगरियोस् : सुरेन्द्र पाण्डे

    एमालेको ११औँ महाधिवेशनमा महासचिवका प्रत्यासी रहेका सुरेन्द्र पाण्डेले केन्द्रीय सदस्यमा पनि...

२४ बुँदे प्रस्ताव पारित गर्दै एमालेको ११ औं महाधिवेशनम सम्पन्न

  नेकपा (एमाले)को हिजो सकिएको ११ औं राष्ट्रिय महाधिवेशनले विभिन्न विषयमा २४ बुँदे...

रवि लामिछाने आज रिहा हुँदै

    रास्वपा सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने रिहाइ प्रक्रियाका लागि रुपन्देही जान...