बलिउड अभिनेत्री आलियाका बारेमा खुल्यो यस्तो अनौठो तथ्य ! (थाहाँ पाउँदा सबै चकित )



हाम्रो इकोनोमि

 

पछिल्लो पुस्ताका बिच चर्चामा रहेकी बलिउड अभिनेत्री आलिया भट्टबारे नयाँ रहस्य खुलेको छ ।

अहिले भारतमा आम निर्वाचनको चुनावी माहौल छ ।

बलिउड सेलिब्रिटीका पनि थुप्रै सन्तान लोकसभा चुनाव २०१९ मा पहिलो पटक भोट गर्न गइरहेका छन ।

यसैबीच कलंककी स्टार कास्टलाई पनि उनीहरुले मानिसहरुलाई मताधिकारबारे कसरी जागरुक गराउँछन् भन्ने प्रश्न सोध्दा आलिया भट्टले यसबारे खुलेर बोलेपछि उनका बारेमा नयाँ रहस्यको पर्दाफाँस भएको हो ।

दैनिक भास्कारमा अनुसार उनले इन्डिया टुडेसँगको एक अन्तर्वार्तामा उनले आफु यो निर्वाचनमा भोट दिन योग्य नभएको बताएकी हुन् ।

उनले भनिन, ‘म भोट हाल्न सक्दिनँ, यसको कारण हो पासपोर्ट ।’

आलियालाई यही प्रश्न पछिल्लो लोकसभा चुनावको क्रममा पनि सोधिएको थियो ।

तब उनले दोहोरो नागरिकता लिएको बताएकी थिइन् ।

यद्यपि, भारतमा दोहोरो नागरिकता दिने प्रावधान छैन ।

प्रतिक्रिया दिनुहोस
संसद्को रोस्ट्रमबाट रविले मागे दलित समुदायसँग माफी

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले प्रतिनिधिसभाको रोस्ट्रमबाट दलित समुदायसँग माफी...

व्यावसायी दीपक भट्ट काठमाडौंबाट पक्राउ

    सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा रहेका व्यावसायी दीपक भट्ट पक्राउ परेका छन् ।...

नबिल बैंकको अविमोच्य असञ्चिति अग्राधिकार शेयरको धितोपत्रको दोस्रो बजारमा कारोबार सुरु

    नबिल बैंकको ‘नबिल ८ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार शेयर’को धितोपत्रको दोस्रो...

सबै दलका शीर्ष नेताले संसदमा सम्बोधन गर्ने

    फागुन २१ को निर्वाचनपछि बस्न लागेको प्रतिनिधि सभाको पहिलो बैठकलाई आज...