सलमान र ऐश्वर्याको डेटिङको तस्विर अहिले किन हुँदै भाइरल ?



हाम्रो इकोनोमि

 

अभिनेता सलमान खान र अभिनेत्री ऐश्वर्या रायको निकै पुरानो तस्विर भाइरल भएको छ ।

भाइरल भइरहेको तस्बिरमा सलमान र ऐश्वर्यासँगै बसिरहेका छन् । ऐश्वर्याको हातमा मग छ ।

सलमान भने हल्का मुस्कान दिएर बसिरहेका छन् ।

भारतीय सञ्चार माध्यम पञ्जाब केशरीका अनुसार उक्त तस्बिर उनीहरुको डेटिङको हो ।

तस्बिरमा क्याप्सन ‘Nations wants to know who leaked this pictures!’ लेखिएको छ ।

सन् १९९९ मा फिल्म ‘हम दिल दे चुके सनम’ बाट यी दुई प्रेम सम्बन्धमा थिए । तर विविद कारणले यी दुईको प्रेम सम्बन्ध लामो समय टिक्न सकेन ।

पछि ऐश्वर्याले अभिनेता अभिशेष बच्चनसंग प्रेम विवाह गरिन् । हाल यी दुईकी एक छोरी छिन् आराध्या ।

सलमान खान भने अझै अविवाहितनै छन् ।

प्रतिक्रिया दिनुहोस
संसद्को रोस्ट्रमबाट रविले मागे दलित समुदायसँग माफी

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले प्रतिनिधिसभाको रोस्ट्रमबाट दलित समुदायसँग माफी...

व्यावसायी दीपक भट्ट काठमाडौंबाट पक्राउ

    सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा रहेका व्यावसायी दीपक भट्ट पक्राउ परेका छन् ।...

नबिल बैंकको अविमोच्य असञ्चिति अग्राधिकार शेयरको धितोपत्रको दोस्रो बजारमा कारोबार सुरु

    नबिल बैंकको ‘नबिल ८ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार शेयर’को धितोपत्रको दोस्रो...

सबै दलका शीर्ष नेताले संसदमा सम्बोधन गर्ने

    फागुन २१ को निर्वाचनपछि बस्न लागेको प्रतिनिधि सभाको पहिलो बैठकलाई आज...