‘मलाई पुरुषसँगको सम्भोगमा स्खलित हुँदा विर्य खान मन पर्छ, कुनै असर गर्छ कि गर्दैन ?’ (भिडियो)



 

 

नमस्कार, मेरो नाम सुप्रीया भिटवाल हो, मेरो उमेर २६ वर्ष भयो ।

मलाई पुरुससँगको सम्भोगमा पुरुष स्खलित हुँदा म उसको विर्य खाने गर्दछु ।

केटाको विर्य खाँदा मात्रै मलाई यौन आनन्द मिल्छ ।

डाक्टर साब यसरी विर्य खाँदा कुनै शारिरिक हानी नोक्सानी गर्द कि गर्दैन ? साथैं यसरी विर्यपान गर्दा महिलाको मोटोपनमा बृद्धि हुन्छ भन्छन् यो सत्य हो कि होईन ?

डाक्टर सुबोध कुमार पोखरेल(बरिष्ठ यौन तथा प्रजनन विशेषज्ञ) को उत्तर :

विज्ञानमा मात्रै होईन विज्ञान भन्दा पहिले प्राचिन कालमा विर्यपानले स्वास्थ्यलाई कुनै असर गर्दैन भन्ने कुरा लेखिएको छ ।

आजको आधुनिक विज्ञान विकास नभइसकेको अवस्थामा जब मानिसमा ज्ञानको अवस्था सृजना भएको थियो उक्त समयमा पनि शुक्रकिट सेवन गर्ने कुराले मानविय जीवनमा कुनै असर गर्दछ भनेर लेखिएको छैन ।

यौन आनन्द भनेको यौन आसनमा भर पर्ने कुरा हो । सबैभन्दा महत्वपुर्ण पक्ष भनेको केटाकेटी दुबैको मन मिल्नु पर्यो अनी घर्षणले पनि यौनमा निकै ठुलो प्रभाव पार्दछ ।

यौन विज्ञानमा के कुरा उल्लेख गरिएको छ भने दुई जनाको मन मिलेर गरिएको सेक्स नै सबैभन्दा उत्तम यौन सम्पर्क छ ।

जब जोडीहरु चरम उत्कर्षमा हुन्छन् उनीहरुलाई खुल्ला छोड्दिनुपर्दछ ।

अर्को कुरा हरेक सम्बन्धमा विर्य पानले यौन सन्तुष्टि दिन्छ भन्ने त होईन् तर व्यक्ति अनुसार यौन आनन्द लिने सबैको आ–आफ्नै तरिका हुन्छन् । त्यसमा उहाँको विर्य पानको लत रहेछ । यदी पुरुषलाई कुनै प्रकारको संक्रमण छैन तपाईको पार्टनर स्वस्थ्य छ र उसको विर्यमा कुनै प्रकारको किटानु छैन भने विर्य सेवनले स्वास्थ्यलाई कुनै असर गर्दैन ।

यौन सम्बन्धमा हरेक कुराहरु दुई जनाको सहमतिमा हुनुपर्दछ । विर्य सेवन गर्ने कुरा पनि तपाईहरुको जोडीमा भर पर्ने कुरा हो । यदी तपाईको श्रीमान वा केटा साथीको विर्यले तपाईको मुखमा वा पेटमा गएर कुनै प्रकारको संक्रमण हुँदैन भन्ने लाग्छ भने यसले तपाईलाई समस्या हुँदैन ।

अर्को कुरा मोटोपटको विर्यमा फुटो भन्ने तत्व हुन्छ जसले केही हदसम्म असर गर्दछ । विर्यमा हामीले हेर्ने हो भने दुई प्रकारको तत्व हुन्छ । एउटा त शुक्रक्रिट भयो अर्को भनेको झोल जस्तो तत्व पनि हुन्छ ।

फुटोहरु मिलेर विर्य निर्माण हुने गर्दछ जसमा कार्बोहाइड्रेड जस्तो तत्व हुन्छ जसले मोटोपन बृद्धिमा केही असर गर्न सक्छ । तर मोटोपन हुन्छ भनेर चिन्ता गर्नुपर्ने अवस्था भने आउँदैन् ।

प्रतिक्रिया दिनुहोस
ओली जी दुई, म डेढ वर्ष प्रधानमन्त्री : देउवा

    सत्ता गठबन्धन घटक नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सरकारको

एमालेले भीम रावल सहित ३ नेतालाई सोध्यो स्पष्टिकरण

    नेकपा एमालेले पार्टी केन्द्रीय भवन निर्माणको लागि दानमा लिइएको जग्गाको विरोध

धारिलो हतियार प्रहारबाट कञ्चनपुरमा एक दम्पतीको हत्या

    कञ्चनपुरमा एक दम्पतीको हत्या गरिएको छ । जिल्लाका लालझाडी गाउँपालिका १

राज्यशक्तिको दुरुपयोग गरेर मलाई जेल हाल्न खोजियो : रवि लामिछाने

    सहकारी ठगी प्रकरणमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले