नेपालकै यो ठाउँमा भयो विश्व चकित हुने यस्तो अनौठो घटना !



 

एउटै घरका सबैजना सरकारी सेवामा लागेका समाचार समयसमयमा बाहिर आउँने गर्छन ।

के तपाईले सोच्नु भएको छ एउटै घरमा सबै दाजुभाई चोरीमा संलग्न भएका हुन्छन् ।

यो बिचमा उपत्यकामा चोरी तथा ठगीका घटनाहरु एक पछि अर्को गर्दै लगतार बढ्दै गएका छन् ।

यो बिचमा एकै परिवारका चार भाइ चोरीमा संलग्न रहेको पाइएको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौंले चोरीमा संलग्न सिन्धुली दुधौलीका उमेश घिसिङ, प्रेम घिसिङ र दानबहादुर तामाङलाई बुधबार पक्राउ गरेको छ ।

उनीहरुसँग चोरी गर्ने रमेश घिसिङ केन्द्रीय कारागारमा कैद भुक्तान गरिरहेका छन् ।

भने लालबहादुर घिसिङ केही महिनाअघि जेलबाट छुटेका छन् ।

उमेश, प्रेम, रमेश र लालबहादुर सहोदर दाजुभाइ हुन् ।

परिसरका प्रवक्ता डिएपी होविन्द्र बोगटीले एकै परिवारका चार भाइ संगठित रुपमा चोरी ठगी धन्दामा संलग्न रहेको पाइएको बताए ।

उनले भने, ‘चोरी कार्यमा एकै परिवारको चार भाइ संलग्न रहेको पाइयो ।

जसमध्ये दुई जना हाम्रो हिरासतमा छन् ।

एक सेन्टर जेलमा छन् । एक भने भर्खरै जेलबाट छुटेर गाउँ गएका छन् ।

उनीहरुले उपत्यकाभित्र संगठित भएर चोरी गर्ने गरेको पाइयो ।’

यो घटना आफैंमा चकित पार्ने घटना होकी एकै परिवारमा सबै दाजुभाई चोरी पेशामा संलग्न रहेका छन्

प्रतिक्रिया दिनुहोस
ओली जी दुई, म डेढ वर्ष प्रधानमन्त्री : देउवा

    सत्ता गठबन्धन घटक नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सरकारको

एमालेले भीम रावल सहित ३ नेतालाई सोध्यो स्पष्टिकरण

    नेकपा एमालेले पार्टी केन्द्रीय भवन निर्माणको लागि दानमा लिइएको जग्गाको विरोध

धारिलो हतियार प्रहारबाट कञ्चनपुरमा एक दम्पतीको हत्या

    कञ्चनपुरमा एक दम्पतीको हत्या गरिएको छ । जिल्लाका लालझाडी गाउँपालिका १

राज्यशक्तिको दुरुपयोग गरेर मलाई जेल हाल्न खोजियो : रवि लामिछाने

    सहकारी ठगी प्रकरणमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले