नेपाली सेनाको मृत्युपछि गोर्खाली सेनाले भारतलाई दियो यस्तो चेतवानी



हाम्रो इकोनोमि

 

 

गोर्खाली सेनाले भारत सरकारलाई चेतावनी दियको छ्।

अब सेनाभित्र पनि अहिले चलिआयको सिस्टमलाई परिमाजन गर्न नेपाली गोर्खाले सरकारलाई चेताबनी दियको छ।

भारतको कश्मिरमा खटिएका दुई नेपाली गोर्खा सैनिनकको युद्धका क्रममा मृत्यु भएको छ ।

रुपन्देहीको तिलोत्तमा ९ का दुई सुवेदार ४२ वर्षका गमर बहादुर थापा र ३९ वर्षका रमन थापाको मृत्यु भएको भारतीय दैनिक अमर उजालाले आफ्नो अनलाइनमा लेखेको छ ।

पाकिस्तानी सेनाको स्नाइपर आक्रमणमा घाइते भएका उनीहरुलाई सुरुवाती प्राथमिक उपचारपछि श्रीनगरको ९२ बेस अस्पताल लगिएकोमा अस्पतालमा मृत्यु भएको अमर उजालाको समाचारमा उल्लेख छ ।

 

भारतीय सेनाका प्रवक्तालाई उद्धृत गर्दै लेखिएको समाचारअनुसार सुवेदार गमरबहादुर थापा १९९३ मा भारतीय सेनामा भर्ती भएका थिए ।

 

उनको परिवारमा पत्नी र २ छोरा छन् । सुवेदार रमन थापा १९९६ मा भारतीय सेनामा भर्ती भएका थिए ।

प्रतिक्रिया दिनुहोस
गति अनुसार मति बनाउन ईश्वरको सुझाव

  नेकपा (एमाले)का नेता ईश्वर पोखरेलले पार्टीको ऐतिहासिक पृष्ठभूमि, सिद्धान्त र संगठनात्मक मजबुतीलाई...

सभामुखमा डीपी अर्यालको उम्मेदवारी दर्ता

    रास्वपा उपसभापति डोलप्रसाद अर्याल (डीपी अर्याल)ले सभामुख पदमा मनोनयन दर्ता गराएका...

एसईईका नक्कली परीक्षार्थी पक्राउ

     माध्यमिक शिक्षा परीक्षा (एसईई)मा नक्कली परीक्षार्थी बनेर परीक्षा दिन आएका एक...

युद्ध लम्ब्याउने कि फर्किने संकटमा ट्रम्प

    अमेरिकी गुप्तचर निकायले इरानसँग अझै शत्तिशाली क्षेप्यास्त्र प्रहार क्षमता कायम रहेको...