श्वेता खड्काले माझी बस्ती हस्तान्तरण सङ्गै ल्याईन यस्तो फ्लिम (हेर्नुहोस् पूरा फिल्म)



हाम्रो इकोनोमि

 

 

श्री कृष्ण श्रेष्ठको सम्झनामा अभिनेत्रि श्वेता खड्काले निर्माण गरेको चलचित्र नयाँ वर्षको अवसर पारेर युट्युबमा सार्वजनिक भएको छ ।

हलमा दर्शकको राम्रो साथ पाएको कान्छी लाई युट्युवमा पनि देश बिदेशमा छरेर रहने दर्शकहरुको राम्रो साथ पाउने पक्का छ ।

 

आकाश अधिकारीको निर्देशन रहेको ‘कान्छी’ मा श्वेतासँगै अभिनेता दयाहाङ राई, निर शाह, अनु शाह, कामेश्वर चौरसिया, आशान्त शर्मा, विनौद न्यौपाने, भूमिका श्रेष्ठ, दीलिप पन्त लगायत कलाकारहरुको अभिनय रहेको छ ।

 

विवाह पश्चात् महिना दिन पनि राम्रोसँग श्रीमान सँग सुख दुख साट्न नपाएकी श्वेताको पति गुमाए पछिको पहिलो पाइला हो चलचित्र कान्छी उनले नपाली रजटपटमा चलचित्र कहाँ भेटिएला बाट डेब्यु गरेकी हुन् ।

 

 

 

 

 

 

 

 

 

प्रतिक्रिया दिनुहोस
संसद्को रोस्ट्रमबाट रविले मागे दलित समुदायसँग माफी

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले प्रतिनिधिसभाको रोस्ट्रमबाट दलित समुदायसँग माफी...

व्यावसायी दीपक भट्ट काठमाडौंबाट पक्राउ

    सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा रहेका व्यावसायी दीपक भट्ट पक्राउ परेका छन् ।...

नबिल बैंकको अविमोच्य असञ्चिति अग्राधिकार शेयरको धितोपत्रको दोस्रो बजारमा कारोबार सुरु

    नबिल बैंकको ‘नबिल ८ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार शेयर’को धितोपत्रको दोस्रो...

सबै दलका शीर्ष नेताले संसदमा सम्बोधन गर्ने

    फागुन २१ को निर्वाचनपछि बस्न लागेको प्रतिनिधि सभाको पहिलो बैठकलाई आज...