कैचिवाली काण्डले लियो अनौठो रुप, कैचिवाली रुदै प्रहरीकोमा (भिडियो)



हाम्रो इकोनोमि

 

बिगत केहि समय अगाडी युटुबमा भाइरल भएकी कैचिवाली भनेर चिनिने एक ब्युटी सैलुन ब्यबसायी दिबिशा शर्मा आफ्नो श्रीमानले लगाएको आरोपको खण्डन गर्दै मिडियामा आएकी छिन।केहि दिन अगाडी श्रीमानले मिडियामा आएर दिबिसाले ३६ लाख पैसा खाएर आफ्नो बदनाम गरेको आरोप लगाएका थिए।कैचिवाली काण्डले लियो अनौठो रुप, कैचिवाली रुदै प्रहरीकोमा (भिडियो)

श्रीमान विदेश गएको केहि समय बित्न नपाउदै उनि प्रहरीकोमा जान लागेकी छिन।

बिबाह गरे देखिनै श्रीमानले दिएको तनाब र अहिले सम्म भोग्न परेको पिडा मिडियामा पोखेकी छिन।बिहेको भोलिपल्ट देखिनै उनले पटक पटक पिट्ने र अन्य मानसिक यातना दिने गरेको बताउछिन।

उनलाई दैनिक बलात्कार गरेको पनि उक्त भिडियोमा उनले बताएकी छिन।हेरौ उनि रुदै मिडियामा बोलेको यो भिडियो कुराकानी

प्रतिक्रिया दिनुहोस
इन्टरपोलमार्फत देउवा दम्पतीलाई नेपाल ल्याउने तयारी

    पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा, उनकी पत्नी एवं पूर्वपरराष्ट्रमन्त्री डा....

सरकारले बढायो गाडी भाडा

    सरकारले सार्वजनिक यातायातको भाडादर बढाएको छ । इन्धनको मूल्यमा भएको उत्तारचढाव...

देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी

    पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी एवम् पूर्वमन्त्री डा. आरजु राणा...

वाणिज्य बैंकहरुको नाफामा बृद्धि

    चालु आर्थिक बर्षको फागुन मसान्तसम्ममा वाणिज्य बैंकहरुले ४३ अर्ब ८८ करोड...