परिचय खुल्न नसकेको शव भेटियो, प्रहरीले गर्यो यस्तो अनुरोध



हाम्रो इकोनोमि

 

आज एका बिहानै एक पहिचान खुल्न नसकेको शव फेला परेको छ ।

बाराको कलैया उपमहानगरपालिका वडा नं. ३ सिसहनिया चोक देखी पुर्व तर्फ निर्माणाधिन कलैया–विरगञ्ज सडक खण्डमा एक जना मृत भेटिएका छन् ।

अहिलेसम्म ति व्यक्तिको परिचय खुल्न नसकेको भन्दै प्रहरीले सम्पर्क नम्बरसहित उक्त तस्वीर सामाजिक सञ्जाल फेसबुकमा राखेको छ ।

जिल्ला प्रहरी कार्यालय बाराका अनुसार यी व्यक्तिको हालसम्म नामथर ,वतन खुल्न सकेको छैन् ।

प्रहरीले अनुरोध गरेको छ कि निजलाई चिन्नु हुने माहनुभावहरूले प्रहरी कार्यालयको सम्पर्क नं. ९८५५०४५१०१, ९८५५०४८१०१, १०० वा नजिकैको प्रहरी कार्यालयमा जानकारी दिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
इन्टरपोलमार्फत देउवा दम्पतीलाई नेपाल ल्याउने तयारी

    पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा, उनकी पत्नी एवं पूर्वपरराष्ट्रमन्त्री डा....

सरकारले बढायो गाडी भाडा

    सरकारले सार्वजनिक यातायातको भाडादर बढाएको छ । इन्धनको मूल्यमा भएको उत्तारचढाव...

देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी

    पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी एवम् पूर्वमन्त्री डा. आरजु राणा...

वाणिज्य बैंकहरुको नाफामा बृद्धि

    चालु आर्थिक बर्षको फागुन मसान्तसम्ममा वाणिज्य बैंकहरुले ४३ अर्ब ८८ करोड...