गुल्मीमा भएको जीप दुर्घटनामा पूर्व सासंद रुद्रमणि भण्डारीकाे मृत्यु, अन्य ८ जना घाइते



हाम्रो इकोनोमि

 

गुल्मी जिल्लाको मुसिकाेट नगरपालिकामा भएको सवारी दुर्घटनामा परि पूर्व सासंदकाे मृत्युु भएको छ ।

मुसिकाेट नगरपालिका १ पाैदीअमराईमा लु१ ज १९५७ नम्बरको जिप दुर्घटनामा धुर्काेट गाउँपालिका ५ निवासि पूर्व सासंद रुद्रमणि  भण्डारीकाे घटनास्थलमै मृत्युु भएको हाे । उनी नेपाली कांग्रेसका नेता समेत हुन ।

दुर्घटनामा परि मालिका गाउपालिका १ का राेशर विककाे पनि मृत्युु भएको छ ।

विहिवार विहान मालिका गाउपालिकावाट उक्त जिप वुटवलका लागि छुछेकाे प्रहरीले जनाएको छ ।

दुर्घटनामा अन्य ८ जना घाइते भएका छन । जिप सडकवाट १ सय मिटरभन्दा तल खसेकाे छ ।

प्रतिक्रिया दिनुहोस
इन्टरपोलमार्फत देउवा दम्पतीलाई नेपाल ल्याउने तयारी

    पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा, उनकी पत्नी एवं पूर्वपरराष्ट्रमन्त्री डा....

सरकारले बढायो गाडी भाडा

    सरकारले सार्वजनिक यातायातको भाडादर बढाएको छ । इन्धनको मूल्यमा भएको उत्तारचढाव...

देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी

    पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी एवम् पूर्वमन्त्री डा. आरजु राणा...

वाणिज्य बैंकहरुको नाफामा बृद्धि

    चालु आर्थिक बर्षको फागुन मसान्तसम्ममा वाणिज्य बैंकहरुले ४३ अर्ब ८८ करोड...