दुई रातमा अर्चना पनेरुको कमाई ८५ हजार भारु, हेर्नुहोस यस्ता २० सेक्सी तस्विर



हाम्रो इकोनोमि
 

केही वर्ष पहिले पोर्न स्टार बन्छु भन्दै अभिव्यक्ति दिने अर्चना पनेरु आमासँगै अचानक हराईन् । उत्तेजक भिडियो बनाएर नेपाली समाज तताएकी अर्चना यतिबेला भारतमा भाईरल बनिरहेकी छिन् ।

 

अभिनेत्री सनी लियोनीबाट प्रभावित भएको र एकदिन जसरी पनि पोर्न स्टार बनेरै छोड्ने बताउँदै आएकी उनी अहिले पनि चर्चामा छिन् । भारतको चर्चित अनलाईन पत्रिका दैनिक भाष्करले उनी बारे लेखेको समाचारमा उनलाई नेपाली सनी लियोनी भनिएको छ ।

 

वेबसाइटले अर्चना विभिन्न सामाजिक सञ्जालमा आपत्तिजनक तस्वीर अपलोड गरेर चर्चामा आएको बताएको छ । वेबसाइटले अर्चनाले भीमदत्तस्थित लिटिल बुद्ध स्कुलबाट कक्षा १० सम्म पढाइ गरेको र त्यसका अतिरिक्त उनी महेन्द्रनगर प्रिन्स एण्ड प्रिन्सेस ब्युटी कन्टेस्टकी सेकण्ड रनर अप समेत रहेको बताइएको छ ।

 

वेबसाइटले इन्टरनेटमा अर्चना र उनकी आमा सुनिता पनेरूका थुप्रै आपतिजनक तस्वीर र भिडियो उपलब्ध रहेको बताएको छ । उक्त वेबसाइटमा प्रकाशित समाचारमा २०१५ मा सोसल मिडियामा नग्न तस्वीर सार्वजनिक भएपछि दुवै आमा छोरीलाई समुदायबाट निष्कासित गरिएको र त्यसपछि उनीहरू काठमाडौँतिर बसाइ सरेको पनि भनिएको छ । यसैगरी अर्चनाले कल गर्लको रूपमा पनि काम गरेको र त्यस पेसाबाट उनले दुई दिनमा नै ८५ हजारसम्म कमाउने गरेको उल्लेख छ ।

Comment

प्रतिक्रिया दिनुहोस
जेल मुक्त भए रवि लामिछाने

  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने रिहा भएका छन् । उच्च अदालत...

केन्द्रीय सदस्य मनोनीत नगरियोस् : सुरेन्द्र पाण्डे

    एमालेको ११औँ महाधिवेशनमा महासचिवका प्रत्यासी रहेका सुरेन्द्र पाण्डेले केन्द्रीय सदस्यमा पनि...

२४ बुँदे प्रस्ताव पारित गर्दै एमालेको ११ औं महाधिवेशनम सम्पन्न

  नेकपा (एमाले)को हिजो सकिएको ११ औं राष्ट्रिय महाधिवेशनले विभिन्न विषयमा २४ बुँदे...

रवि लामिछाने आज रिहा हुँदै

    रास्वपा सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने रिहाइ प्रक्रियाका लागि रुपन्देही जान...