नायिका जान्वीको प्रयासमा टेकानपुरमा ई लाइबेरी स्थापना गरिदै



हाम्रो इकोनोमि

 

सिन्धुपाल्चोक प्रवासमा बसेर पनि नेपाल र नेपाली प्रतिको लगाब र कर्तब्यबोधमा कमि पटक्कै छैन भन्ने उदाहारण महाभूकम्पको बेला होस या भर्खरै को हावाहुरीबाट तराईमा भएको बिनास प्रति गैर आवासिय नेपाली संघले गरेको

सकृयताले किन नहोस ९ सदैब नेपाल र नेपाली संग जोडि रहन चाहन्छन १ यस्तै बेलायत स्थीत क्षेत्री समाजले गत मार्च १७ मा परोपकारीता र निर्माणलाई साहित्यसंग जोड्ने पृथक कार्यक्रमको आयोजना गर्यो १

युबाबिच अधिक चर्चित कवी नवराज पराजुलीको प्रमुख प्रस्तुतीमा कविता बाचनबाट भब्य र सभ्ब कार्यक्रम गर्‍यो १ क्षेत्री समाज यू के को ८० ५ जान्वी फाउन्डेसको १०५ र बिद्यालय ब्यबथापन समितिले १०५ खर्च बेहोर्ने गरी जान्वी फाउण्डेशनको स्थानीय संयोजनमा महाभूकम्पले खण्डहर सिन्धुपाल्चोक त्रिपुरासुन्दरी गाउंपालिका ६ टेकानपुरको कालिका मा बी मा २ कोठ भवन सहित अत्याधुनुक बिद्यितय पुस्तकालय निर्माणको लागी आयोजित थियो १ आज सोही परियोजनाको शिलान्यास नायिका तथा फाउण्डेसनकी अध्यक्ष जान्वी बोहाराले एक समारोह बिच शिलान्यस गरिन ।

बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष रामशरण बोहराको अध्यक्षतामा आयोजित सो शिलान्यास समारोहमा नायिका बोहराले सो भवनको शिलान्यास गर्दै भनिन ूशिक्षा भविश्यन्मुख हुनुपर्छ, अतीतन्मुख होइन ।

अनि मात्र विकास हुन सक्छ । कुनै पनि सिर्जनात्मक प्रक्रिया भविश्योन्मुख हुन सक्छ । अतीतको अर्थहिन रटानको सट्टामा हामीले भविश्यका लागि प्रेम आदर सिकाउनु उचित ठहर्ला ।

अतितको त अहिले नै अर्थहिन पूजा धेरै भइसक्यो । त्यसैले के अब भविश्यको सूर्योदयका लागि हाम्रो हृदयले प्राथना गर्नु उचित होइन र रु तर हामी त अतितले बाधिँएका छौ र युगौ देखी उही परम्परागत शैलीमा अध्ययन र अध्यापनमा छौ ।। अतीत अर्थात् जुन बितीसकेको छ र अब स्मृर्ति बाहेक अरु केहि पनि नहोस ।

हाम्रो सबै सिद्धान्त, सबै धारणा, सबै आदर्श, सबै ब्यबहार अतीतबाट नै लिइएको हुन्छ । स–साना बच्चामा अहंकारलाई जगाउने काम गरिन्छ, उसको निर्दोष र सरल मनलाई अहंकारले विषाक्त गरिदिन्छौ ।

उसलाई पनि प्रथम हुनका लागि प्रोत्साहन गर्ने गरिन्छ । स्वर्णपदक, सम्मान र पुरस्कार वितरण गर्ने कार्य समेत गरिन्छ । विनयपूर्वक उपदेश दिने गरिन्छ र सिकाउने गरिन्छ अंहकार ।

बच्चालाइृ अंहकार होइन प्रेम सिकाउनुपर्दछ । र प्रेम त्यँहि हुन्छ जँहा अंहकार हुदैंन यसको लागि शिक्षाको पद्धतिलाई नै आमुल परिवर्तन गरिनुपर्छ । प्रथम र अन्तिम कोटालाई रद्ध गरिनुपर्छ ।

म यसै बिद्यालमा पढेकी, यही माटोमा हुर्केकी यसै धर्तीकी एक चेली थोरै पखेंटा फिजाउने क्रममा केहि क्षितिज पारी सम्म पुग्दा मलाई माथीको भनाईले हर पल चिमोटी रह्यो १

मैले म पढेको स्कूलमा र म खेलेको आंगनमा केही सुधारको लागी काम गर्नु छ ९ प्रत्येक बिहान यो सपनाले ठाउं जमाई रह्यो १ केही समय पहिले मेरै अनुरोधमा बरिष्ठ कलाकार दीपक क्षेत्री सख्त बिरामी भै आर्थिक अभावले उपचार रोकिंदा मेरो एक अनुरोधमा १

हप्ता भित्रै ४ लाख रुपैया संकलन गरि कला र सृजनाको सम्मानको लागी बेलायत स्थित क्षेत्री समाजले मलाई पठाई दिपक क्षेत्री समक्ष पुर्याईयो १ हालस् प्रवासमा साहित्यलाई परोपकारीता र निर्माणमा जोड्ने दोश्रो प्रयोगको रुपमा उही क्षेत्री समाजले यस बिध्यालयमा २ कोठे भवन सहित अत्याधुनिक बिध्युतिय पुस्तकालय निर्माणमा कबिता कन्सर्ट गरेर करिब १७ लाख भन्दा बढी रकम बचत गर्न सफल भएको छ ।

जसमा कुल लागतको १० प्रतिशत फाउण्डेशनको समेत आर्थिक लगानी रहनेछ भने बिध्यालयले १०५ नगद९श्रमदान वा जिन्सीबाट जुटाउने छ। यि सबै अहिले निर्माण हुन गै रहेको भवन र पुस्तकालय निर्माणमा खर्च गरिनेछ ।

जसको लागी ल्च्ल्ब् केन्द्रीय सदस्य तथा त्यस समाजका सल्लाहकार साथै यस सोजका अग्रणी आदरणिय श्री रामशरण सिमखडाज्यू, क्षेत्री समाज बेलायतका अध्यक्ष श्री राजन क्षेत्री ज्यू महासचिब कुमार केसी तथा सबै कार्य समिति परिवारलाई यस अवसरमा अन्तरमन बाटै सम्मान ब्यक्त समेत गरिनू ।

आफ्नो सानै देखिको पुरानो सपना आज बिपनामा परिणत हुने श्रीगणेशस् हुंदा यस बिद्यालयको प्रधानाध्यापक श्री र्ऋषीराम पौडेलज्यू लगायत ब्यबस्थापन समिति अध्यक्ष रामशरण बोहरालाई बिषेश धन्यबाद दिईन १

आफै कुनै दिन यस प्राङगनमा हांस्दै नांच्दै त कहिले धुलै मैलै हुंदै दुखका पलहरु बिताएको स्मरण गर्दै नायिका बोहराले यी कलिला भाई बैनीहरुलाई संसारला एउटा गांउमा बांध्न सफल भएको २१औ सताब्दीको आई टी को सभ्यतामा लाने फाउण्सेशनको प्रयासमा निर्माण हुंदै गरेको यस स्वप्नधारी परियोजना स्थानीय सबै अग्रज र आफन्तको सकृय र सृजनशिल सहयोगको अपेक्षा समेत गरिन ।

शिलान्यास समारोहमा बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष रामशरण बोहराले आफ्नो मन्तब्यको क्रममा क्षेत्री समाजका सहयोगी मनहरुले १०९५ जम्मा गरि पठाउनु भएको मायां र देश प्रतिको आस्थाको प्रतिबिम्ब हो तसर्थ पनि यो १९१ रुपैयाको सही सदुपयोग गराउनु आफ्नो र फाउण्डेशनको प्रमुख दायित्व ठहर्ने बताए ।

आगामी अशोजको अन्तमा यो निर्माण कार्य सकिने छ र क्षेत्री समाज बेलायतबाट समेत केही पाहुनाहरु सहित भब्यरुपले यसको समुद्घघाटनको लागी युद्दस्तरमा काममा जुट्ने उनले प्रतिबद्धता ब्यक्त गरे ।

सोही समारोहमा प्रधानायापक श्री ऋषीराम पौडेलले आफ्नो तर्फबाट सतप्रतिशत सहयोगको प्रतिब्द्दता ब्यक्त गर्दै यसको शिलान्यास आफ्ना पूर्ब बिद्यार्थी तथा नायीका जान्ची बोहराको हातबाट गर्ने अबसर आफैमा सुखद सयोज भएको बताए।

उनले मन्तब्यको क्रममा बेलायतमा रहनु हुने एन आर एन केन्द्रीय सदसय तथा यो सपना लाई साकार बनाउन रह तरहले सहयोग गर्नु हुने आदरणिय रामशरण सिमखडा लयायत क्षेत्री समाज प्रति धन्यबाद ब्यक्त गरे१

स्थानीय शारदा थापाको संचालनका संचालित उक्त कार्यक्रममा संचारकर्मी तथा गायिका योजना पुरी लगायतको सहभागीता रहेको थियो १

प्रतिक्रिया दिनुहोस
संसद्को रोस्ट्रमबाट रविले मागे दलित समुदायसँग माफी

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले प्रतिनिधिसभाको रोस्ट्रमबाट दलित समुदायसँग माफी...

व्यावसायी दीपक भट्ट काठमाडौंबाट पक्राउ

    सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा रहेका व्यावसायी दीपक भट्ट पक्राउ परेका छन् ।...

नबिल बैंकको अविमोच्य असञ्चिति अग्राधिकार शेयरको धितोपत्रको दोस्रो बजारमा कारोबार सुरु

    नबिल बैंकको ‘नबिल ८ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार शेयर’को धितोपत्रको दोस्रो...

सबै दलका शीर्ष नेताले संसदमा सम्बोधन गर्ने

    फागुन २१ को निर्वाचनपछि बस्न लागेको प्रतिनिधि सभाको पहिलो बैठकलाई आज...