फिलिपको अन्तिम ससंकार गर्न आर्यघाट आईन् उनको प्रेमिका, बिनयले दिए दाग बत्ती,क्रिष्टिना भईन् भाबुक (भिडियो )



हाम्रो इकोनोमि

 

मृत्‍यु कसैको लागिपनी सहज् कुरा हैन तर पनि स्विकार्नै पर्ने तितो यथार्थ हो मृत्‍यु ।

हो यस्तै तितो यथार्थ स्विकारे बेलायति नागरिक फिलिपले ।

मृत्‍यु संग जुधिरहेका बेलायति नागरिकअले केही दिन अघी अन्तिम श्वास फेरे ।

उनी बिदेशी भुमी छाडेर नेपाल आएको धेरै भएको थियो ।

शायद त्यसैको प्रतिफल होला उनी आफ्नो धर्म छाडेर हिन्दू भएका थिए ।

सोही कारण उनको हिन्दू सस्कार अनुसार हिजो पशुपतिमा अन्तिम सस्कार गरियो ।

उनको अन्तिम सस्कारमा बिनय जंग बस्नेत , क्रिष्टिना र उनकी प्रेमिका लगायत अन्य ब्यक्तीको उपस्थितिमा बिनयले दाग बत्ती दिए ।

उनलाई बिनयले दाग बत्ती दिए संगै उनको प्रेमिका मुर्छित भएर ढलेकी थिईन् ।

हेरौ नेपाली मुलकी उनको प्रेमिकाले उनको अन्तिम बिदाई कसरी गरिन् त ?

https://www.youtube.com/watch?v=1zJ-nplGR80

 

 

 

प्रतिक्रिया दिनुहोस
युद्ध लम्ब्याउने कि फर्किने संकटमा ट्रम्प

    अमेरिकी गुप्तचर निकायले इरानसँग अझै शत्तिशाली क्षेप्यास्त्र प्रहार क्षमता कायम रहेको...

षड्यन्त्रका लामा कथा सुनियो, हामी पनि दोषी छौं : सुरेन्द्र पाण्डे

     नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले संसदीय दलका नेता रामबहादुर थापा बादलको...

संसद्को रोस्ट्रमबाट रविले मागे दलित समुदायसँग माफी

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले प्रतिनिधिसभाको रोस्ट्रमबाट दलित समुदायसँग माफी...

व्यावसायी दीपक भट्ट काठमाडौंबाट पक्राउ

    सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा रहेका व्यावसायी दीपक भट्ट पक्राउ परेका छन् ।...