सन्तोष लिम्बुको अपहरणमा संलग्न ४ जना भक्तपुरबाट पक्राउ



हाम्रो इकोनोमि

 

भक्तपुरको चाँगुनारायण नगरपालिका–९ स्थित ताथली डेरा गरी बस्ने झापाका सन्तोष लिम्बुको अपहरणमा संलग्न ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा काठमाडौँको कपन बस्ने धनलाल श्रेष्ठसहित ४ जना रहेको महानगरीय प्रहरी वृत्त जगातीले जनाएको छ ।

झापाको दमक नगरपालिका–९ दुधे स्थायी घर भएका लिम्बुलाई सोमबार धनलाल श्रेष्ठको समुहले बा.९ च १८०१ नम्बरको कारमा जबर्जस्ती राखेर अपहरण गरेका थिए ।

अपहरण भएको खबर आउनासाथ जगाती वृत्तबाट खटिएको प्रहरी टोलीले अपहरण कार्यमा संलग्नहरुलाई भक्तपुर नगरपालिका–९ ब्रम्हायणीबाट सन्तोष लिम्बुको उद्धार गरेको थियो ।

घट्नाबारे थप अनुसन्धान भइरहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस
इन्टरपोलमार्फत देउवा दम्पतीलाई नेपाल ल्याउने तयारी

    पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा, उनकी पत्नी एवं पूर्वपरराष्ट्रमन्त्री डा....

सरकारले बढायो गाडी भाडा

    सरकारले सार्वजनिक यातायातको भाडादर बढाएको छ । इन्धनको मूल्यमा भएको उत्तारचढाव...

देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी

    पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी एवम् पूर्वमन्त्री डा. आरजु राणा...

वाणिज्य बैंकहरुको नाफामा बृद्धि

    चालु आर्थिक बर्षको फागुन मसान्तसम्ममा वाणिज्य बैंकहरुले ४३ अर्ब ८८ करोड...