काठमाडाैँकाे जोरपाटीमा दिउँसै खुकुरी देखाएर पाथीभरा मनि ट्रान्सफरको ३ लाख लुटपाट



हाम्रो इकोनोमि

 

काठमाडाैँकाे जोरपाटीमा दिउँसै खुकुरी देखाएर पाथीभरा मनि ट्रान्सफरको ३ लाख लुटपाट भएकाे छ ।

बौद्धस्थित नविल बैंकको शाखाबाट झिकिएको पाथीभरा मनि ट्रान्सफरको ३ लाख रुपैया मंगलबार दिउँसो लुटिएको काठमाडौँ प्रहरी जानकारी दिएकाे छ ।

प्रहरीका अनुसार पाथीभरा मनि ट्रान्सफरका कर्मचारी रवी श्रेष्ठले बोकेको पैसाकाे झोला ट्रान्सफर भित्र छिर्दै गर्दा मोटरसाइकलमा आएका तीन जना लुटेराले खुकुरी देखाउँदै थुतेर भागेका हुन् ।

प्रहरीले लुटेराको खोजतलास जारी रहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
युरोमनी ट्रान्ज्याक्सन बैंकिङ अवार्ड नबिल बैंकलाई

     नबिल बैंकले युरोमनी ट्रान्ज्याक्सन बैंकिङ अवार्ड, २०२५ अन्तर्गत नेपालको ‘बेस्ट ट्रान्ज्याक्सन...

मिराज ढुंगाना समूहले गर्‍यो ‘संयुक्त जेन-जी’ आन्दोलनको घोषणा

    मिराज ढुंगाना नेतृत्वको जेन-जी समूहले भोलिदेखि देशव्यापी ‘संयुक्त जेन-जी’ आन्दोलन घोषणा...

जेनजी फ्रन्टले बनायो सल्लाहकार परिषद्

    रक्षा बम नेतृत्वको जेनजी फ्रन्टले सल्लाहकार परिषद् गठन गरेको छ ।...

राष्ट्रपतिबाट संसद पुनर्स्थापनाको घोषणा गर्नुपर्छ : महेश बर्तौला

    विघटित प्रतिनिधि सभामा नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले संवैधानिक कमजोरी...