थाहा पाइराख्नुहोस् ! शारिरिक सम्पर्क अगाडी महिलाले जहिले पनि लुकाउँछन् यी कुरा !



हाम्रो इकोनोमि

 

शारिरिक सम्पर्क महिला वा पुरुषको लागि एक आधारभूत आवश्यकता हो ।

प्राकृतिक रुपमा विश्वमा रहेका हरेक जिवित प्राणीको लागि हावश्य हुन्छ ।

तर पनि केही यस्ता कुराहरु रहेका छन् जुन कुरा शारिरिक सम्पर्क अगाडी महिलाहरुले लुकाएर राख्छन् ।

हेरौँ केके हुन् त शारिरिक सम्पर्क अगाडी महिलाहरुले लुकाउने कुरा ।

१.महिलाहरुले यौन सम्पर्क गर्नु अगाडी जस्तोसुकै पिडा होस् वा चित्त दुखाइ जस्तोसुकै अवस्थामा पनि ठिक छु भन्ने गर्छन् ।

२.घरबाट जतिसुकै कर गरेर केटा मन नपरी नपरी विवाह गरेको भएपनि बाहिर गएर कहिल्यै उ नराम्रो छ भन्दैनन् ।

उनीहरुले आफ्नो पतिको बारेमा जहिल्यै सकारात्मक कुरा मात्रै गर्छन् ।

३.श्रीमान अरु युवतीसँग सम्बन्धमा रहेको छ भने पनि आफ्नो सम्बन्ध नबिग्रियोस भनेर यस्तो कुराहरु लुकाएर राख्छन् ।

४.श्रीमानसँग कोही साथी घुम्न गएर आफु श्रीमानसँग रमाउन पाएनन् भने पनि श्रीमानले कस्तो भयो भन्दा रमाइलो भयो भन्छन् ।

यद्यपी उनीहरुसँग श्रीमानसँग रमाउने रहर धेरै हुन्छ ।

५.यदि तपाईलाई श्रीमतीले लगाएको कपडा कस्तो छ भनेर सोध्दा तपाईले विचार गरेर मात्रै बोल्नुहोला ।

किनकी तपाईले नराम्रो भनिदिनुभयो भने सम्बन्धमा दरार आउन खतरा हुन्छ ।

प्रतिक्रिया दिनुहोस
संसद्को रोस्ट्रमबाट रविले मागे दलित समुदायसँग माफी

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले प्रतिनिधिसभाको रोस्ट्रमबाट दलित समुदायसँग माफी...

व्यावसायी दीपक भट्ट काठमाडौंबाट पक्राउ

    सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा रहेका व्यावसायी दीपक भट्ट पक्राउ परेका छन् ।...

नबिल बैंकको अविमोच्य असञ्चिति अग्राधिकार शेयरको धितोपत्रको दोस्रो बजारमा कारोबार सुरु

    नबिल बैंकको ‘नबिल ८ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार शेयर’को धितोपत्रको दोस्रो...

सबै दलका शीर्ष नेताले संसदमा सम्बोधन गर्ने

    फागुन २१ को निर्वाचनपछि बस्न लागेको प्रतिनिधि सभाको पहिलो बैठकलाई आज...