विश्वकै सबैभन्दा ठूलो वेश्यालय, जहाँ दिनमा एक हजार पुरुषले यौन प्यास मेटाउछन्



हाम्रो इकोनोमि

 

विश्वका विभिन्न देशमा अझै पनि यौन व्यापारलाई मान्यता दिइएको छैन् ।

तर विश्वमा यस्ता पनि देश जहाँ विश्वकै ठूला वेश्यालय छन् अर्थात कानुनी रुपमै यौन व्यापार भइरहेको छ ।

विशेषगरी युरोपियन देशहरुमा यौन व्यापारलाई छुट छ । युरोपमै विश्वकै सबैभन्दा ठूलो वेश्यालय रहेको छ ।

युरोपीयन देश अस्ट्रियाको राजधानी भियनामा एक दिनमा १ हजार पुरुषले यौन प्यास मेटाउने विश्वकै ठूलो वेश्यालय खुलेको छ ।

वेश्यालयमा करिब २ सय यौनकर्मी महिलाले ग्राहकको यौन प्यास मेटाउँदै आएका छन् ।

वेश्यालयमा सम्भोगको सुविधासँगै रेस्टुराँ, ब्युटिपार्लर, जिमखाना तथा सैलुनसमेत रहको छ ।

उक्त वेश्यालय स्थानीय उद्यमी पिटर लास्कारिसले सञ्चालनमा ल्याएका हुन् ।

पिटरका अनुसार वेश्यालयमा स्वर्गको जस्तो सम्पूर्ण आनन्द तथा सुविधा पाईन्छ ।

वेश्यालयमा चौबीसै घण्टा उपचार सेवा समेत उपलब्ध छ ।

वेश्यालयले सहरैभरी चौबीसै घण्टा ग्राहक ल्याउने र पुर्‍याउने सेवासमेत उपलब्ध गराउँछ ।

प्रतिक्रिया दिनुहोस
जेल मुक्त भए रवि लामिछाने

  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने रिहा भएका छन् । उच्च अदालत...

केन्द्रीय सदस्य मनोनीत नगरियोस् : सुरेन्द्र पाण्डे

    एमालेको ११औँ महाधिवेशनमा महासचिवका प्रत्यासी रहेका सुरेन्द्र पाण्डेले केन्द्रीय सदस्यमा पनि...

२४ बुँदे प्रस्ताव पारित गर्दै एमालेको ११ औं महाधिवेशनम सम्पन्न

  नेकपा (एमाले)को हिजो सकिएको ११ औं राष्ट्रिय महाधिवेशनले विभिन्न विषयमा २४ बुँदे...

रवि लामिछाने आज रिहा हुँदै

    रास्वपा सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने रिहाइ प्रक्रियाका लागि रुपन्देही जान...