१३ करोडभन्दा बढी पटक हेरिएको यो गीत, ‘ग्यङनम स्टाइल’को रेकर्ड तोड्यो (भिडियो सहित)



हाम्रो इकोनोमि

 

गीत नबुझेपनि अत्याधिक चर्चामा रहेको थियो, ‘ग्यङनम स्टाइल’ ।

दक्षिण कोरियाई पप स्टार ‘साई’ले गाएको उक्त गीत युट्युबमा सर्वाधिक हेरियो र सुनियो ।१३ करोडभन्दा बढी पटक हेरिएको यो गीत, ‘ग्यङनम स्टाइल’को रेकर्ड तोड्यो (भिडियो सहित)

जसले सबैभन्दा बढी पटक हेरिने गीतको रेकर्ड बनायो ।

यसैबीच, ‘ग्यङनम स्टाइल’को रेकर्ड तोड्दै अर्को दक्षिण कोरियाई पप ब्यान्डको गीत सर्वाधिक हेरिने गीतमा पर्न सफल भएको छ ।

‘ब्लाकपिंक’ नामक ब्यान्डको ‘किल दिस् लभ’लाई अहिलेसम्म सर्वाधिक १३ करोड २० लाख ६४ हजार ७ सय एक पटक हेरिएको छ ।

उक्त गीतले २४ घण्टामा सबैभन्दा बढी पटक हेएिको अरियना ग्रान्देको ‘थ्यांकयु’को रेकर्ड पनि तोड्न सफल भएको छ ।

सन् २०१६ मा स्थापित भएको ब्यान्ड हो, ब्याल्याकपिंक ।

यो ब्यान्डका सम्पूर्ण सदस्य युवतीहरु छन् । यसमा जीसू, जेनी, रोज र लिसा सम्मिलित छन् ।

स ब्यान्डले सेप्टेम्बर २०१६ मा स्क्वायर वन नामको आफ्नो पहिलो एल्बम जारी गरेको थियो ।

यो एल्बम कोरियामा एकदमै रुचाइएको थियो ।

सन् २०१८ मा यस ब्यान्डले ‘डु डु डु डु’ गीत सार्वजनिक गरेको थियो, जो दक्षिण कोरियामा युट्युबमा सर्वाधिक हेरिएको थियो ।

 

 

प्रतिक्रिया दिनुहोस
पोखरेल समूहको अवधारणापत्र पार्टीमा बुझाउने तयारी

     नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टीको एघारौं महाधिवेशनबारे तयार पारिएको...

गोवाको नाइट क्लबमा आगलागी हुँदा ४ नेपालीको मृत्यु

    भारत गोवाको अरपोरा क्षेत्रमा रहेको नाइट क्लबमा शनिबार मध्यरातमा भएको आगलागीमा...

११४ दललाई निर्वाचन चिन्ह प्रदान, एमालेको ‘सूर्य’ पहिलो

    निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि दर्ता...

प्रधानमन्त्री कार्की र पूर्वराष्ट्रपति भण्डारीबीच भेटघाट

   प्रधानमन्त्री सुशीला कार्की र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच भेटवार्ता भएको छ । भण्डारी...