नेपालकै यी नायिकाको रेट सुनेर सबै चकित, कति होला ?



हाम्रो इकोनोमि

 

पछिल्लो पुस्ताबीच एकदमै चर्चामा रहन सफल नायिका आँचल शर्माको पारिश्रमीक बढेको खबर सार्वजनिक भएको छ । केही मान्छेहरु उनको बलबुतामा कुनै फिल्म हिट नभएको दावा गर्छन ।

 

शत्रुगतेको सफलताको जस हरिवंश आचार्य र दीपकराज गिरीलाई जान्छ भन्नेहरुको ठुलो भिड छ । ब्ल्याक र जोनी जेन्टलम्यान त फ्लप नै भए जस्तो देखिएको छ । उनको अभिनय अन्य समकक्षी हिरोइनभन्दा कमजोर भएको भने होईन् । एउटा कुरा के पनि सत्य हो भने कलाकार भन्दा पनि विषयवस्तु अर्थात कथावस्तुले पनि चलचित्रमा गहिरो प्रभाव पार्दछ ।

 

उनको अभिनय क्षमता कमजोर नभएकाले भटाभट नयाँ फिल्मको प्रस्ताव आउन थालेको छ । अहिले चर्चा चलेको छ कि उनले अब पाँच लाखभन्दा कममा काम नगर्ने अड्डी कसेर बसेकी छिन् । उनले गोपी गुमाउनुको कारण पनि यही हो भन्ने धेरैको बुझाई रहेको छ ।

 

दालभात तरकारीको छायाँकन सकिएको चार महिना बितिसके पनि अरु फिल्ममा अनुबन्ध भएकी छैनन् । तर, केही गीतहरुमा भने उनलाई देखिएको छ । उनको पारिश्रमीक देखेर निर्माता तथा निर्देशक आफैँ तर्कन थालेका छन् ।

प्रतिक्रिया दिनुहोस
जेल मुक्त भए रवि लामिछाने

  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने रिहा भएका छन् । उच्च अदालत...

केन्द्रीय सदस्य मनोनीत नगरियोस् : सुरेन्द्र पाण्डे

    एमालेको ११औँ महाधिवेशनमा महासचिवका प्रत्यासी रहेका सुरेन्द्र पाण्डेले केन्द्रीय सदस्यमा पनि...

२४ बुँदे प्रस्ताव पारित गर्दै एमालेको ११ औं महाधिवेशनम सम्पन्न

  नेकपा (एमाले)को हिजो सकिएको ११ औं राष्ट्रिय महाधिवेशनले विभिन्न विषयमा २४ बुँदे...

रवि लामिछाने आज रिहा हुँदै

    रास्वपा सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने रिहाइ प्रक्रियाका लागि रुपन्देही जान...